विचार

News-Image

भोकमरीको चपेटामा श्रीलङ्का : कहिले र कसरी होला समाधान ?

  • २०७९ श्रावण ८, आईतवार
  • एलपी पौड्याल

राष्ट्रपति पदमा रानिल विक्रमासिंघे निर्वाचित भएसँगै श्रीलङ्काले नयाँ नेतृत्व पाएको छ । पूर्व राष्ट्रपति गोताबाय राजपाक्षे भागेर सिङ्गापुर पुगेर इमेलमार्फत् सभामुखसमक्ष राजीनामा पठाएपछि नयाँ बनेका प्रधानमन्त्री रानिल विक्रमासिंघेलाई अन्तरिम राष्ट्रपति... थप हेर्नुहोस्

News-Image

परिचय खुल्न नसकेको एक अज्ञात नाम ‘एम.अधिकारी’

  • २०७९ असार ३१, शुक्रबार
  • सन्दीप भट्टराई

अहिले राजनीतिमा परिचय खुल्न नसकेको एक अज्ञात नाम 'एम. अधिकारी' ले निकै चर्चा बटुलेको छ । एम. अधिकारीको विषयमा सदनदेखि सडकसम्म चर्चा परिचर्चा बढिरहेको छ । सदनमा गठबन्धन दलका आवद्ध सांसदहरु एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेक... थप हेर्नुहोस्

News-Image

के नेपाल श्रीलङ्काको नियतिको मार्गमा जाँदैछ ?

  • २०७९ असार ३१, शुक्रबार
  • नवराज घिमिरे

धान्न सक्ने क्षमताभन्दा बढी कर्जा, लिइएको कर्जाको दुरुपयोग, परनिर्भरता र भ्रष्टाचार देशलाई अधोगतिमा लाने प्रमुख आर्थिक गतिविधिहरू हुन् । कुनै समय सुनको लङ्का भनेर चिनिने श्रीलङ्का टाट पल्टिने अवस्थामा पुग्नुमा उल्लेखित कुराहरू नै प्रमुख कारक हुन् भने... थप हेर्नुहोस्

News-Image

फुटको सङ्घारमा जसपा, भट्टराई र यादवले बोलाए छुट्टाछुट्टै बैठक

  • २०७९ असार २७, सोमबार
  • सन्दीप भट्टराई

मन्त्री हेरफरदेखि नै पार्टीभित्रै तीव्र विवाद र असन्तुष्टि देखिएको सत्तारूढ जनता समाजवादी पार्टी फुटको सङ्घारमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीच अन्तरकलह चर्किँदै गएपछि यस्तो अवस्था आएको हो । यसअघि गत अस... थप हेर्नुहोस्

News-Image

राजनीतिलाई विकृत बनाउँदै दल : पार्टी भागवण्डा मिलाउन सत्ताको दुरुपयोग

  • २०७९ असार २१, मंगलवार
  • सन्दीप भट्टराई

प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताको अन्तरालमा दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री हेरफेर गरेको एक हप्ता नबित्दै सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा जनता समाजवादी पार्टीबाट सरकारमा सहभा... थप हेर्नुहोस्

News-Image

वाम एकताको लागि वामदेव गौतमको राजनीतिक दौडधूप, ओली मौन बस्दा प्रचण्ड र माधव नेपाल भने सकारात्मक

  • २०७९ असार १८, शनिबार
  • सन्दीप भट्टराई

वामदेव गौतमले ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ पार्टीको घोषणा गरेसँगै राजनीतिक दौडधूप बढाएका छन् । एमाले छोडेर विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीहरुका बीचमा एकीकरण हुनुपर्ने अभियानमा लागेका गौतमले विहीबार नेकपा एमाले अध्यक्ष केपी... थप हेर्नुहोस्

News-Image

बालेन र हर्कको भूमिकामा निहित हुनेछ स्वतन्त्रहरूको भाग्य र भविष्य

  • २०७९ असार ८, बुधबार
  • नवराज घिमिरे

स्वतन्त्र उम्मेद्वारहरूले पार्टी खोल्नेदेखि संघीय निर्वाचनमा देशभरिबाट उम्मेद्वारी दिनेसम्मको तयारी गर्न थालेका छन् । स्वतन्त्र उम्मेद्वारले स्थानीय निर्वाचनमा जुन जनमत प्राप्त गरेका छन्, त्यसले के देखाउँछ भने नेपाली जनताले राजनीतिक दलहरूको विकल्प खो... थप हेर्नुहोस्

News-Image

दलप्रति जनताको आक्रोशबीच स्वतन्त्र उम्मेदवार बालेन साहको उदय

  • २०७९ जेष्ठ ५, बिहीबार
  • नवराज घिमिरे ।

स्थानीय निर्वाचनको मत परिणामले एक पटक राजनीतिक पार्टीका ठूला दलहरुलाई राम्रै सवक सिकाउँदै छ । स्वतन्त्र उम्मेदवारलाई नसोचेको मतपरिणाम देशैभरीबाट आइरहेकोे नतिजाले प्रष्ट पारेको छ । यसै मेसोमा काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन साह पनि अग्रस्थानमा रह... थप हेर्नुहोस्

News-Image

नुवाकोटको टिकट वितरणमा आर्थिक चलखेल, कार्यकर्तामा असन्तुष्टि

  • २०७९ बैशाख १५, बिहीबार
  • नवराज घिमिरे ।

स्थानीय निर्वाचन आउन १६ दिन बाकी रहँदा चुनावी सरगर्मीले तीब्रता पाउँदै छ । टिकट वितरणदेखि उम्मेदवारीको मनोनयन दर्तासम्म सबै तहका नेताहरूको चलखेल बढेको जानकारहरू बताउँछन । विशेष गरी नेपाली काँग्रेस नुवाकोटमा पार्टीको उम्मेदवार छनोटदेखि टिकट वितरणसम्म ... थप हेर्नुहोस्

News-Image

गठबन्धन होइन, बरू गोला प्रथा गरौं

  • २०७९ बैशाख १०, शनिबार
  • प्रकाश पौड्याल

समाजिक सञ्जालमा विभिन्न विद्वानहरूको अभिव्यक्ति पोखिएको छ– गठबन्धन संस्कृतिले लोकतन्त्रलाई बलियो बनाउनुको सट्टा देशमा विकृति र विसङ्गति निम्त्याउँछ, भ्रष्टाचारलाई बढवा दिन्छ र जनताका आशा र अपेक्षाहरू घोर निराशामा बदलिने छन् । यसले व्यवस्थाप्रति नै वि... थप हेर्नुहोस्