विचार

News-Image

पुनःस्थापना कि निर्वाचन ? बदलिँदो राजनीतिक धरातलमा नयाँ ध्रुवीकरण

  • २०८२ पुष १४, सोमबार
  • नवराज घिमिरे

नेपालको राजनीति फेरि एकपटक निर्णायक मोडमा पुगेको छ। प्रतिनिधिसभा विघटनपछिको अन्योल, सरकारको वैधतामाथि उठेका प्रश्न, अदालतमा विचाराधीन मुद्दा र अनिश्चित निर्वाचन कार्यतालिकाबीच देश ‘पुनःस्थापना कि आमनिर्वाचन?’ भन्ने पुरानै तर अझै अनुत्तरित बहसमा अल्झि... थप हेर्नुहोस्

News-Image

रवि–बालेन सहकार्य स्वागतयोग्य, तर अपूरो

  • २०८२ पुष १३, आईतवार
  • अनाम शर्मा

नेपालको राजनीतिको पछिल्लो विकासक्रममा एउटा सकारात्मक संकेत देखिएको छ- रवि लामिछाने र बालेन शाहले आगामी निर्वाचनमा मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् । प्रचुर सम्भावना बोकेका यी दुई व्यक्तिको सहकार्यको समाचारले धेरै नेपालीको मन प्रफुल्ल बनेको हुनसक्छ ... थप हेर्नुहोस्

News-Image

आलेख : कृषिलाई जीवनशैली बनाउने सपना

  • २०८२ पुष ११, शुक्रबार
  • जुनु भट्टराई

टाई–सुट लगाएर गाडी चढ्ने, सररर खेतबारी पुग्ने, त्यहीँ टाई–सुट फुकालेर काम गर्दा लगाउने पोशाक लगाउने, माटोसँग खेल्ने, पसिना बगाउने, अनि काम सकेर फेरि टाई–सुटमै फर्किएर होटलमा बसेर खाजा खाना खाने । यो दृश्यको परिकल्पना धेरैका लागि अझै पनि अस्वाभाविक ला... थप हेर्नुहोस्

News-Image

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

  • २०८२ पुष ७, सोमबार
  • रासस

जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्न... थप हेर्नुहोस्

News-Image

आहा ! आलिताल

  • २०८२ पुष ६, आईतवार
  • माधबि भट्ट 

पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ । गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने... थप हेर्नुहोस्

News-Image

पुराना नेताहरूका आँखामा नयाँ नेपालको खोजी : जेन्जी आन्दोलनको अपमान

  • २०८२ पुष २, बुधबार
  • अनाम शर्मा

गत भदौ २३ र २४ गते काठमाडौँको सडकहरूमा अचानक युवाहरूको भीड उर्लिएको त्यो दिन केवल कुनै चलचित्रको रोमाञ्चकारी दृश्य मात्र थिएन- यथार्थमा त्यो एक पुस्ताको आर्तनाद थियो- “हामीलाई सुरक्षित भविष्य चाहिन्छ, भ्रष्टाचारमुक्त देश चाहिन्छ ।” देशको ३५ वर्षे राज... थप हेर्नुहोस्

News-Image

विचार : काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय

  • २०८२ मंसिर २९, सोमबार
  • रोशनी अधिकारी

नेपाल हाल विश्वका ती देशहरूमध्ये पर्दछ, जहाँ वायु प्रदूषण तीव्रगतिमा बढ्ने क्रममा छ । काठमाडौँ उपत्यकादेखि तराई, पहाड हुँदै हिमाली क्षेत्रसम्म प्रदूषणको प्रत्यक्ष असर देखिन थालेको छ । त्यसो त हरेक पल फेर्ने श्वासप्रश्वासदेखि पिउने पानीसम्मलाई प्रदू... थप हेर्नुहोस्

News-Image

एनपिएल क्रिकेट : महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित

  • २०८२ मंसिर २८, आईतवार
  • राजु सिलवाल

एनपिएल क्रिकेटको दोस्रो संस्करणको समापनसँगै यसले नेपाली फ्रेन्चाइज क्रिकेटलाई मुलुककै महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको छ । नेपाल क्रिकेट सङ्घ क्यानद्वारा आयोजित करिब एक महिना लामो प्रतिस्पर्धाले नेपाली क्रिकेट मनोरञ्जनको माध्यम मात्र नभई ... थप हेर्नुहोस्

News-Image

जेनजी विद्रोहपछि पनि नबद्लिएको ओलीतन्त्र र एमालेको बन्द पिँजडा

  • २०८२ मंसिर २८, आईतवार
  • नवराज घिमिरे

जेनजी पुस्ताको रचनात्मक विद्रोहले नेपाली राजनीतिमा नयाँ बहस जन्माइरहेका बेला नेकपा (एमाले) भने पुरानै शैलीमा अडिग देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनअघि नै “छलफल हुँदैन, म बोल्छु र महाधिवेशन सकिन्छ” भन्ने अभिव्यक्तिले एमालेभित्रको लो... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनपछिको अन्यौलता : पुराना दल खुम्चिँदै तर नयाँ विकल्पको बाटो अझै अस्पष्ट

  • २०८२ मंसिर २६, शुक्रबार
  • नवराज घिमिरे 

देश पछिल्ला महिनादेखि ‘जेनजी विद्रोह’को प्रभाव र त्यसले निम्त्याएको राजनीतिक-सामाजिक भूकम्पबाट सतर्क बनेको छ। भद्रगोल र अन्योलपूर्ण परिस्थितिमा उठेको यो विद्रोहले शासन, नीति निर्माण र राजनीतिक चरित्रलाई नयाँ मोड त दियो तर अहिले त्यही मोड दिशाविहीन दे... थप हेर्नुहोस्