
वैशाखको चर्को घामले जमिन तातेको छ । शीतल दिने छहारी छैन । छाता ओढेर ग्राहकको प्रतिक्षामा छन्– ढाटिमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइवा । छाताले शीर ढाकिए पनि जीवनका सङ्घर्षहरु ढाकिन सकेका छैनन् । फागुन–चैतको आँधीहुरी होस्, वैशाख–जेठको चर्को घाम व... थप हेर्नुहोस्
हिजोआज सामाजिक सञ्जाल खोलेर बस्नेबित्तिकै यस्तो भान हुन्छ- मानौं संसारका सबै ज्ञानी, दार्शनिक र सुधारकहरू यहीँ भेला भएका छन् । फेसबुकका वालहरू प्रवचनका मञ्च बनेका छन्, इन्स्टाग्रामका स्टोरीहरू ज्ञानका श्लोकले भरिएका छन् र ब्लगहरू आत्मज्ञानको कारखाना ... थप हेर्नुहोस्
काकरभिट्टादेखि क्यालिफोर्नियासम्म एउटै प्रश्न छ के आर्टिफिशल इन्टेलिजन्स (एआई) अर्थात कृतिम बुद्धिमताले जागिर खाइदिन्छ ? यसको प्रष्ट जवाफ हो खाइदिन्छ तर एआईले होइन, एआई जान्ने मान्छेले नजान्नेको जागिर खाइदिन्छन् । नेपालका लागि असली खतरा एआई होइन- असल... थप हेर्नुहोस्
भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ । यहाँका नेवार समुदायले महत्वपूर्ण पर्वका रुपमा बिस्काः अर्थात् बिस्केट जात्रा मनाउने गर्दछन्... थप हेर्नुहोस्
नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको थियो तर प्राथमिकतामा पर्न सकेन । संविधान कार्यान्वयनको १६ वर्ष बितिसक्दा पनि कतैबाट सूचनाको हकले स्थान पाएन । देशमा २०६२/६३ सालको जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानमा उल्लेखित प्र... थप हेर्नुहोस्
मरुभूमिको तातो हावामा इतिहास कहिल्यै पूर्ण रूपमा सुक्दैन; त्यहाँ सधैं केही न केही चिसोपन बाँकी रहन्छ- यादहरूको, पीडाको, प्रतिरोधको। ईरान त्यही चिसोपन बोकेको एउटा भूगोल मात्र होइन, बरु एउटा जीवित अनुभव हो, जहाँ समयले बारम्बार परीक्षा लिएको छ र मानिसहर... थप हेर्नुहोस्
नेपालको समकालीन राजनीतिमा यतिबेला दलभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्वको उत्तरदायित्व र परिवर्तनको अपरिहार्यताका सम्बन्धमा गहिरो बहसको विषय बनेको छ। विशेषगरी नेपाली काङ्ग्रेस र नेकपा एमालेभित्र देखिएको असन्तुष्टि र विभाजनले भविष्यको राजनीतिक दिशामाथि... थप हेर्नुहोस्
संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर बसेको देखिन्छ । विशेषगरी ग्रामीण समाजमा परम्परा, संस्कार र सामाजिक संरचनासँग गासिएर बसेको जातीय विभेद् पूर्ण रूप... थप हेर्नुहोस्
बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको मध्यम र हल्का वर्षाले पनि पटकपटक अबरुद्ध हुने गरेको उक्त राजमार्ग यो चैत महिनाको मध्यसम्म दुईपटक अबरुद्ध भैसक्यो । डेढ वर्षअघिसम्म मध्यपहाडी क्षेत्रको यात्रालाई सहजता दि... थप हेर्नुहोस्
चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षका निम्ति गठन हुने स्थिर सरकारले दशकौँदेखिको नेपालीको समृद्धि र सुशासनको चाहना पूरा गर्ने विश्वास पनि बेइजिङले व्यक्त गरेको छ । ... थप हेर्नुहोस्
