विचार

News-Image

दुर्गा भवानीले नेपाली जनतालाई आसुरी शक्तिबाट देशलाई मुक्ति दिलाउने प्रेरणा र क्षमता प्रदान गरून्

  • २०८० कार्तिक ६, सोमबार
  • नवराज घिमिरे

नेपालको ईतिहासमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीहरूको राजनीतिक कुशासन र अस्तव्यस्ततापछि नेपालको शासनसत्ता तत्कालीन राजा ज्ञानेन्द्रको हातमा पुग्यो । अनि, जनताबाट निर्वाचित र अनुमोदित सरकार र संसद बिघटन गर्दै राजा ज्ञानेन्द्रले सेनाको साथ र... थप हेर्नुहोस्

News-Image

चाडपर्व, अपराध र सावधानी

  • २०८० कार्तिक ६, सोमबार
  • शुक्रऋषि चौलागाई

यतिबेला बडा दशैंको रमझममा छौँ । दशैं हिन्दू धर्मावलम्बीको महान पर्व पनि हो । दशैं लगत्तै तिहार र छठ पर्व पनि आउँदैछन् । दशैं र तिहारजस्ता चाड विशेष रुपमा र लामो अवधिसम्म पनि मनाइने गरिन्छ । यस्ता चाडपर्वका बेला धेरै जसो विदामा रहने गर्दछन् । विदेश गए... थप हेर्नुहोस्

News-Image

सामाजिक रूपान्तरणमा युवाशक्तिको भूमिका

  • २०८० आश्विन २४, बुधबार
  • नवराज घिमिरे

घडीको सुई आफ्नै चालमा घुमिरहन्छ । घडीको सुईले न कसैलाई चिन्छ न कसैको लागि रोकिन्छ नै । यो आफ्नै गतिमा निरन्तर चलिरहन्छ । घडीको सुई समयको प्रतीक हो, समयको गतिको द्योतक हो । निरन्तर चलिरहने घडीको सुईले क्षण क्षणमा बदलिरहने समयको गतिशीलतालाई सङ्केत गरिर... थप हेर्नुहोस्

News-Image

मेयर बालेनले काठमाडौं सबैको हो भन्ने प्रत्याभूति दिलाउन जरुरी छ

  • २०८० आश्विन १६, मंगलवार
  • नवराज घिमिरे

मौन र शान्तिपूर्ण रूपमा बसेर गरेको विरोधको शक्ति कति हुन्छ भन्ने सन्देश राष्ट्रियसभाको गेट भृकुटीमण्डपमा सामाजिक अभियान्ता ईःसमूहले सबैलाई प्रमाणित गरेर देखाएका छन् । फुटपाथमा व्यवसाय गर्ने साइकल, नाङ्लो, खर्पन या डोकोमा तरकारी तथा फलफूल बेच्ने स–सान... थप हेर्नुहोस्

News-Image

संविधान कार्यान्वयनका चुनौतीहरु

  • २०८० आश्विन २, मंगलवार
  • खिमलाल देवकोटा

झण्डै सात दशकको अथक सङ्घर्ष त्याग र बलिदानको परिणाम संविधानसभाबाट संविधान प्राप्त भएको आज आठ वर्ष भएको छ । संविधानसभाबाट प्राप्त संविधान केवल संविधानको दर्जामा र सङ्ख्यामा गणना हुने सातौँ संविधानमात्र होइन, संविधानसभाबाट प्राप्त भएको पहिलो संविधान पन... थप हेर्नुहोस्

News-Image

राजनीतिक संस्कारका धरोहर सुवास

  • २०८० भाद्र २९, शुक्रबार
  • डा. देवी क्षेत्री दुलाल

नेपालको राष्ट्रिय राजनीतिमा छुट्टै संस्कार, छवि, पहिचान र प्रभाव बनाएका नेता सुवासचन्द्र नेम्वाङको निधनले देशलाई ठूलो क्षति भएको छ । विसं २००९ फागुन २८ गते इलाममा जन्मिएका नेम्वाङको राजनीतिक प्रारम्भ २०२८ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको स... थप हेर्नुहोस्

News-Image

आन्तरिक अव्यवस्थाका कारण बिदेसिन बाध्य युवाहरू

  • २०८० भाद्र २१, बिहीबार
  • नवराज घिमिरे

देश छोड्ने युवाहरूको लर्को दिन प्रतिदिन लम्बिँदो अवस्थामा छ । एयरपोर्टमा गएर विदेशिँदै गरेका युवा युवतीको लाइन देख्दा लाग्छ अबको ८÷१० वर्षमा नेपाल वृद्धाश्रममा परिणत हुनेछ । आधारभूत शिक्षा लिनका लागि वा जीविकोपार्जनका लागि विदेश नै जानुपर्ने बाध्यता ... थप हेर्नुहोस्

News-Image

दाहाल, देउवा र ओली मिल्दा पनि मुलुकले डराउनुपर्ने अवस्था देखियो भने नमिल्दा पनि

  • २०८० भाद्र १७, आईतवार
  • अनाम शर्मा

पछिल्ला समयमा सार्वजनिक भएका र चर्चित बनेका चार ठूला काण्डहरू ‘हात्ती आयो, हात्ती आयो, फस्सा’को स्थितिमा पुगेका छन् । ललिता निवास जग्गा अनियमितता काण्डमा सीआईबीले जिल्ला सरकारी वकील कार्यलयमा पेश गरेको प्रतिवेदनमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार ने... थप हेर्नुहोस्

News-Image

फुटेका कुर्कुच्चा भएका खुट्टामा चप्पल भिरेर शहर छिरेकाहरूको सम्पत्तिको स्रोत के हो ?

  • २०८० भाद्र १३, बुधबार
  • नवराज घिमिरे

नेपालका राजनीतिक दलका नेतृत्व वा नव धनाढय शीर्षनेताहरूको सम्पत्तिमूल्याङ्कन गर्ने कुनै मापदण्ड वा निकाय छैन। भएका अख्तियार दुरुपयोग, सम्पति शुद्धीकरण, सर्तकता केन्द्र,प्रहरी प्रशासन, सिआईबी जस्ता संस्थाहरूलाई राजनीतिक घेराभित्र राखेर देशमा बेथिति, अन... थप हेर्नुहोस्

News-Image

समाजको महारोग बन्दैछ भ्रष्टाचार

  • २०८० भाद्र ६, बुधबार
  • कृष्णहरि बास्कोटा

नेपालमा भ्रष्टाचार सामाजिक महारोगका रुपमा देखिएको छ । भ्रष्टाचारले समाजमा गहिरो रूपमा जरा गाडेको छ । यसले सामाजिक मान्यता पाएको आभाष हुनु निकै पीडादायी छ । यथार्थमा मुलुकमा सुशासन प्रवद्र्धन गर्न मुख्य अवरोधका रुपमा भ्रष्टाचार रहेको छ । यसका कारण भ्र... थप हेर्नुहोस्