विचार

News-Image

फेरि पनि असफलताको सँघारमा देउवा

  • २०७८ आश्विन २, शनिबार
  • नवराज घिमिरे

असफलता सफलताको सिँडी हो भनिन्छ । तर यो भनाइ पनि सबैमा लागु नहुँदोरहेछ । अघिल्ला चार कार्यकालहरूमा नेपाली जनताबाट आलोचित बन्न पुगेको शेरबहादुर देउवाको पाँचौं कार्यकाल तुलनात्मक सुधारिने र यो सुधारसँगै नेपाली कांग्रेसको छवि पनि उज्यालिने धेरैको अनुमान ... थप हेर्नुहोस्

News-Image

मानव समाजलाई प्रकृतिको गतिलो पाठ

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीमा मानव जीवनको मूल आधार जल र जंगललाई हाम्रा पुर्खाहरूले विषेश महत्व दिँदै आएको रहस्यभित्र जीवन र भविष्य अन्तर्निहित रहेका छन् भन्ने कुराको हेक्का सबैले राख्न जरूरी छ । रूख जल हो, जल अन्न हो र अन्न जीवन हो भन्ने कुरालाई पुष्टि गरिरहनु नपर्ला । ह... थप हेर्नुहोस्

News-Image

बालबालिकाको लागि मोबाइल कति उपयोगी ?

  • २०७८ श्रावण १७, आईतवार
  • सन्दीप भट्टराई

नेपालमा मोबाइलको इतिहास त्यति लामो छैन । वि सं २०५६ सालमा नेपालमा मोबाइल भित्रिएको हो । २०५६ देखि २०६० सम्म नेपालमा पोष्टपेड मोबाइल मात्र संचालनमा आएको थियो । तर, २०६० साल भदौ ६ देखि नेपलमा प्रिपेड मोबाइल पनि संचालनमा आयो । नेपालमा मोबाइल भित्रिएको द... थप हेर्नुहोस्

News-Image

लकडाउन फोबिया : बालबालिकाको भविष्य र अबको समाधान

  • २०७८ श्रावण १४, बिहीबार
  • सुष्मा सुब्बा लामा

नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको मानचित्र एवं जनसंख्याको तुलनामा नेपाली जनता धेरै होइनन् । यति थोरै मा... थप हेर्नुहोस्

News-Image

नरेन्द्र मोदी : चिया पसलेदेखि प्रधानमन्त्रीसम्मको यात्रा

  • २०७८ श्रावण २, शनिबार
  • एलपी पौड्याल

विषय–प्रवेश : ‘आर्थिक रूपले उच्च कुलमा जन्मदै कोही व्यक्ति महान् बन्न सक्तैन, व्यक्ति महान् उसको कर्मले हुन्छ’ भन्ने एउटा उदाहरण हुन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । एउटा आर्थिक विपन्न परिवारमा जन्मेका, जीविकोपार्जनका लागि रेलका डिब्बाहरूमा यात... थप हेर्नुहोस्

News-Image

प्रवासमा बसेर नेपाली कांग्रेसको संगठन विस्तार गर्नेहरू अन्यायमा नपरून्

  • २०७८ असार २३, बुधबार
  • साइमन मुडवरी (अस्ट्रेलिया)

नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसप्रति आस्थावान् स्वदेश तथा विदेशमा रहेका कार्यकर्ताहरू पनि तरङ्गित बनेका छन् । नेपाली कांग्रेस पार्टी पुनः आफ्नो गौरवशाली इतिहासमा फर्किन सकोस् भन्ने सबैको चाहना रहेको पाइन्... थप हेर्नुहोस्

News-Image

सफलताको कथा : जुत्ता पालिसदेखि २०औं लाखको जुस पसलसम्म

  • २०७८ असार २०, आईतवार
  • नवराज घिमिर

यो कथा कर्मवीर हरिन्द्र महराको हो । २०३७ साल रागुनाथापुर १ रौतहटमा जन्मिएका हरिन्द्र महरा २०५७ साल मंसिरमा काम र मामको खोजी गर्दै रौतहटबाट काठमाडौं आए । कालीमाटीको एउटा गल्लीमा एउटा कोठा भाडामा लिएर पाँचजनाको परिवार बस्न थाले । पाँचजनाको विपन्न परिवा... थप हेर्नुहोस्

News-Image

ली क्वान यु : जसले सिङ्गापुरलाई संसारकै समृद्धशाली देश बनाए

  • २०७८ असार २०, आईतवार
  • एलपी पौड्याल

पृष्ठभूमि : सिङ्गापुरको चर्चासँगै ली क्वान युको नाम पनि जोडिएर आउँछ । सन् १९६० सम्म संसारका गरिब मुलुकहरूको सूचीमा पर्ने सिङ्गापुरलाई ली क्वान युले संसारकै समृद्ध र वैभवशाली राष्ट्र बनाइदिए । शासकमा दृढ इच्छाशक्ति र विकासको स्पष्ट मार्गचित्र भए असम्... थप हेर्नुहोस्

News-Image

कांग्रेसको महाधिवेशनले युवा पुस्तालाई नेतृत्वमा ल्याओस्

  • २०७८ असार १२, शनिबार
  • नवराज धिमिरे

नेपाली कांग्रेसमा १४औं महाधिवेशनको नजिकिँदै जाँदा स्वाभाविक रूपमा उमेद्वारहरूबीच सरगर्मी पनि बढेको छ । आगामी महाधिवेशनबाट आफूलाई नयाँ पहिचान र परिचय दिन सम्भावित उमेद्वारहरू लागिपरेका देखिन्छन् । त्यसका लागि क्रियाशील सदस्यहरूमा आफ्ना मान्छे ल्याउनेद... थप हेर्नुहोस्

News-Image

हिटलर : भिखारी अवस्थादेखि जर्मनका निरङ्कुश तानाशाहसम्म

  • २०७८ असार ९, बुधबार
  • एलपी पौड्याल

बाल्यकाल तथा सङ्घर्षको कथा : हिटलरको पूरा नाम एडोल्फ डिटलर हो । यिनको जन्म २० अप्रिल १८८९ मा जर्मनीको सीमानजिक पर्ने अस्ट्रिया–हङ्गेरी साम्राज्यअन्तर्गत्को एउटा सानो गाउँ ब्रुनो एम इनमा भएको थियो । यिनका बाबुको नाम एलोइस हिटलर र आमाको नाम क्लारा पोल... थप हेर्नुहोस्