संसारभरिका कुनै पनि प्रजातान्त्रिक मुलुकमा कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकापछि सञ्चारमाध्यमलाई विशिष्ट स्थानमा राखेर हेरिन्छ, त्यसैले मिडिया अर्थात् सञ्चारमाध्यमलाई राज्यको चौथो अङ्ग भनिएको हो । समयको परिवर्तनसँगै मिडियालाई आधुनिक समाजले जीव... थप हेर्नुहोस्
विषय प्रवेश : आम मानिसहरूको बुझाइमा विज्ञापन भनेको कुनै वस्तु वा सेवाको बढाइ–चढाइ गरिने प्रचार सामग्री हो । यो कुरा आंशिक रूपमा सत्यको नजिक पनि होला, तर विज्ञापन त्यति मात्र होइन । कुनै वस्तु वा सेवामा अन्तर्निहित गुण, विशेषता, रहस्य वा प्रभावलाई ... थप हेर्नुहोस्
यदि भ्रष्टाचाररहित समाजको परिकल्पना गर्ने हो भने, मुलुकलाई साँच्चै समृद्धिको बाटोमा लैजाने सङ्कल्प गर्ने हो भने, भ्रष्टाचारको जड नेता नै हुन् भन्ने आरोपबाट सधैंका लागि मुक्त हुने हो भने तथा प्रत्येक नागरिक आ–आफ्नो भूमिकामा इमान्दार हुनुपर्छ भन्ने हार... थप हेर्नुहोस्
चालु आवको पहिलो महिनामा सरकारले ४ अर्ब २० करोड ३५ लाख रूपैयाँ मात्रै खर्च गरेको छ । यो बजेटको शून्य दशमलव २७ प्रतिशत मात्रै हो । १५ जेठमा बजेट सार्वजनिक गर्दा आर्थिक वर्ष सुरु हुनु अगावै अख्तियारी, निकासा प्रक्रिया र कार्यक्रम स्वीकृतिजस्ता प्रक्रिया... थप हेर्नुहोस्
वास्तवमा मानिसको जन्म नै सङ्घर्षको लागि भएको हो । सङ्घर्ष विना ऊ अगाडि बढ्न सक्दैन न त कुनै सफलता नै प्राप्त गर्न सक्छ । तर, सङ्घर्षपछिको सफलतामा जति आनन्द आउँदछ त्यो अरू केहीमा आउँदैन । बच्चा जन्मेदेखि नै अथवा नन्मनुभन्दा अगाडि जन्मनको लागि पनि सङ्घ... थप हेर्नुहोस्
विषय प्रवेश नेपाली साहित्यमा बहुचर्चित मात्र होइन, एउटा विशेष आदरका साथ लिइने व्यक्तित्वको नाम हो– पारिजात । विसं. २०२२ मा प्रकाशित उपन्यास ‘शिरीषको फूल’ ले त्यसै साल प्राप्त गरेको मदन पुरस्कारसँगै चर्चाको शिखरमा पुगेकी पारिजातको प्रकाशनका आधारमा एघ... थप हेर्नुहोस्
पूर्वराजा ज्ञानेन्द्रले खोक्ता, कोल्टे फेर्दा, पूजा अर्चनाका लागि मन्दिर जाँदा, आफन्तहरूसँग बसेर चियाकफी खाँदा आठ नौ रेक्टर स्केलको भूकम्प गएझैं थर्कमान बन्छ हाम्रो गणतन्त्र । अनि बर्बराराउन थाल्छन् हाम्रा प्रिय प्रचण्ड, बाबुराम र ओलीहरू । भन्छन्– प्... थप हेर्नुहोस्
अमेरिका र चीनबीच देखिएको व्यापारिक विवादको कारण अहिले विश्व अर्थतन्त्र अन्योलतातर्फ धकेलिएको छ । यही कारण विश्व अर्थतन्त्रले करिव ६ अर्ब डलर गुमाउने प्रक्षेपण अमेरिकी पत्रिका ब्लुम्बर्गका अर्थशास्त्रीहरूले गरेका छन । व्यापारसँग सम्बन्धित अनिश्चितताले... थप हेर्नुहोस्
हामी सबै मानव कुनै न कुनै चिन्ताबाट ग्रसित भइरहन्छौं । अलिअलि चिन्ता लिनु त राम्रै पनि हो तर बढी मात्रामा चिन्ता लियो भने यसले हाम्रो मस्तिष्क र शरीरलाई क्षति पु¥याउँदछ । कुनै काम गर्नुभन्दा त्यस कामको बारेमा विचार गर्नु, विद्यार्थीले परीक्षाको बारेम... थप हेर्नुहोस्
नाति–नातिनासँग रमाउने उमेरमा बलभद्र वलीलाई अधिवक्ता बन्ने रहरले दाङबाट नेपालगञ्ज पु-याएको छ । कालोकोट लगाएर अदालतमा बहस गर्ने तीव्र इच्छाले ७२ वर्षे वलीलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पससम्म पु-याएको हो । महेन्द्र बहुमुखी क्याम्पसबाटै वि... थप हेर्नुहोस्