
हामीले हाइस्कुल पढ्दा पञ्चायती शासन काल थियो । त्यस बेला हामीलाई ‘नेताहरू दलगत स्वार्थमा लागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेकोले श्री ५ महेन्द्रबाट ०१७ साल पौष १ गते को कदम चाली देशको माटो सुहाउँदो पञ्चायती व्यवस्थाको प्रादुर्भाव गरिबक्यो’ भन्ने प... थप हेर्नुहोस्
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस ११ गते नेकपा एमाले सहितको सत्ता साझेदारीका प्रधानमन्त्री बने । नेकपा एमालेको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बन्यो तर दुई महिनामै प्रचण्डले सत्ता साझेदारीका सहयात्री दल एमालेलाई छाडेर उनले काङ्ग्रेस... थप हेर्नुहोस्
चेतनशील समाज भएको भए नक्कली भुटानी शरणार्थीसम्बन्धी एउटै प्रकरणमा कथित शीर्ष नेताहरूको मान, मर्यादा र सार्वजनिक छवि सबै एकैचाटि खरानी हुने हो । नेपाली जनताका अगाडि त के कुरा, आफ्नै परिवारभित्र पनि आफ्नो कलङ्कित अनुहार देखाउन नसकिने अवस्था सिर्जना भएक... थप हेर्नुहोस्
आजभोलि नेपाली जनता मुलुकमा विकसित पछिल्ला घटनाक्रमलाई नियाल्दै नेपालले पनि सिक्किम वा फिजीको नियति भोग्नु पर्ने हो कि भनेर सामाजिक सञ्जालबाट आफ्ना नेताहरूलाई खबरदारी गरिरहेका छन् । विवादित नागरिकता विधेयक प्रमाणीकरणपछि त यस विषयले उत्कर्षता नै प्राप्... थप हेर्नुहोस्
लेण्डुप ती व्यक्ति हुन् जसले एक स्वत्रन्त्र मुलुक सिक्किमलाई सुनको किस्तीमा राखेर भारतलाई बुझाएका थिए । उनकै कारणले आज सिक्किम भारतको २२औं राज्यका रूपमा भारतमा विलय भएको हो । एउटा शीर्ष नेता बेइमानी भयो भने सिङ्गो देशले आफ्नो सार्वभौम र स्वतन्त्र अस्... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित Accenture Song, a Multinational consultancy company मा एक Product and services बारे एक अनुसन्धानकर्ताको रूपमा मैले मानिसहरूसँग उनीहरूले प्रयोग गर्ने उत्पादन र सेवाहरूका बारेमा उनीहरूको दृष्टिकोण बुझ्ने काम ... थप हेर्नुहोस्
नेपालका प्रमुख राजनीतिक पार्टीका नेतृत्वहरूमा आफू चितामा नपुगुञ्जेलसम्म राजनीतिको पावरमा र नेतृत्वमा बसिरहने तथा आफू बाँचुञ्जेल नेतृत्वको निर्विकल्प बन्ने सोच हावी भएको देखिन्छ । नेपाली काङ्ग्रेस पार्टी पनि यस परम्पराबाट अछुतो देखिँदैन । काङ्ग्रेसमा ... थप हेर्नुहोस्
भनिन्छ– पानी बग्ने शाखाहरू सफा गरेर मात्र सफा पानी आउने होइन, पानीलाई पूर्ण रूपमा सफा गर्ने हो भने मुहान नै सफा हुनुपर्छ । यो कथन नेपाली राजनीतिमा पनि ठ्याक्कै मेल खान्छ । राजनीतिक पार्टीको नेतृत्व गर्ने व्यक्ति फोहर अर्थात् भ्रष्ट छन् भने स्वाभाविक ... थप हेर्नुहोस्
गृहमन्त्री नारायणकाजी श्रेष्ठको कद बढाउने नक्कली भुटानी शरणार्थी प्रकरणले ऐतिहासिक उचाइ प्राप्त गरेको छ । जुनसुकै उद्देश्यले यो मुद्दा उठेको वा उठाइएको भए पनि यस प्रकरणमा आम नेपालीको साथ, सहयोग र समर्थन प्राप्त भएको छ । अहिले सबैको मुखबाट एउटै आवाज म... थप हेर्नुहोस्
सहिष्णुता अर्थात् सहनशीलता मानिसका राम्रा गुणहरूमध्येको पनि विशेष गुण मानिन्छ तर कहिलेकाहीँ यही सहिष्णुता अभिशाप बनिदिन्छ । नेपाली जनताका हकमा सहिष्णुता अभिशापजस्तै बनेको छ । नेपाली जनताको अपार सहनशीलता वा सहिष्णुतालाई नेताहरूले कमजोरी ठानिदिँदा र जन... थप हेर्नुहोस्
