विचार

News-Image

छानो सार्दै वर्षौं बित्यो, कतैबाट पहल भएन

  • २०७६ असार २५, बुधबार
  • काशीराम शर्मा/रासस

वर्षात् शुरु भएसँगै राप्ती नदी आसपासका जनतालाई हरेक वर्ष बाढीले घरखेत बगाइदिने हो कि भन्ने चिन्ताले सताउँछ । उनीहरु राति सुत्न सक्दैनन् । टर्चलाइट बाल्दै बेलाबखत उर्लिरहेको राप्ती हेर्ने र निदाउने चेष्टा गर्नुमै छर्लङ्ग रात बित्ने गर्छ धेरैको । प्रत्... थप हेर्नुहोस्

News-Image

मौद्रिक नीतिबाट कस्तो अपेक्षा गर्ने ?

  • २०७६ असार २५, बुधबार
  • उद्धव सिलवाल

नेपाल राष्ट्र बैंकले यही २७ असारमा १८ औं वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दैछ । विसं २०५९ बाट शुरू भएको मौद्रिक नीति सार्वजनिक गर्ने कार्यलाई केन्द्रिय बैकले २०६१ बाट अर्धवार्षिक समीक्षा गर्ने कार्य शुरू गरेको थियो । यसपछि यसको त्रैमासिक समीक्षासमेत... थप हेर्नुहोस्

News-Image

असारे विकासको प्रथा

  • २०७६ असार २२, आईतवार
  • गोपालबहादुर बीसी

यस वर्ष पनि सरकारले आर्थिक वर्षको असार लागेपछि व्यापक रूपमा बजेट खर्च गरिरहेको छ । असारको १ गतेदेखि २० गतेसम्म मात्रै ९२ अर्ब ३ करोड रुपैयाँ खर्च गरियो, जुन दैनिक औसत ४ अर्ब ४० करोड बराबर हुन आउँछ । सरकारको आर्थिक व्यवस्थाहरूअनुसार असारको २६ गतेपछि स... थप हेर्नुहोस्

News-Image

त्रिविको गिर्दो साख

  • २०७६ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विगत केही समयदेखि नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयसँग जोडिएर आएका समाचारहरू विश्लेषण गर्ने हो भने यो संस्था भ्रष्ट, बेइमान र अपराधिक मानसिक चिन्तन बोकेकाहरूका अखडा बन्दै गएको प्रतीत हुन्छ । आर्थिक अनियमितता त छँदैछ, अहिले पछिल्लो समय... थप हेर्नुहोस्

News-Image

बड्दो ब्यापार घाटाको सकस

  • २०७६ असार १८, बुधबार
  • उद्धव सिलवाल

नेपालको वैदेशिक व्यापार घाटा बड्दो अवस्थामा रहेको छ । यस्तो व्यापार घाटा वार्षिक बजेटभन्दा बढी हुने देखिएको छ । चालू आर्थिक वर्षको बजेट १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको हो । चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ... थप हेर्नुहोस्

News-Image

स्वदेशभित्र रोजगारी सिर्जनामा अलमल

  • २०७६ असार १५, आईतवार
  • गोपालबहादुर बीसी

संघीय तथा प्रदेश सरकारहरूले भर्खरै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको सबैभन्दा पछिल्लो नेपाल श्रमशक्ति सर्वेक्षणले देशमा बेरोजगारीको अनुपात ११ प्रतिशतमात्र भएको बताए पनि उपलब्ध तथ्यांकहरूले ... थप हेर्नुहोस्

News-Image

क्लिन फिड लागु गर

  • २०७६ असार १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मिडिया विधेयकभित्र समेटिएको र संसदमा विचाराधीन अवस्थामा रहेको क्लिन फिडसम्बन्धी व्यवस्था लागु गर्नु हरेक पक्षबाट समीचीन देखिएको तथा क्लिन फिड लागु गर्दा मुलुकलाई तत्कालीन र दीर्घकालीन दुबै रूपमा लाभ हुने देखिएकोले अब पनि क्लिन फिड लागु गर्न बिलम्ब गर... थप हेर्नुहोस्

News-Image

सङ्कटग्रस्त अर्थतन्त्र र समृद्धिको सपना

  • २०७६ असार ८, आईतवार
  • गोपालबहादुर बीसी

गत वर्ष चैतमा डा युवराज खतिवडाले अर्थतन्त्रमा निकै ठूलो संकट रहेको भन्दै श्वेतपत्र जारी गरेका थिए । नेकपाको सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले निकै विश्वास गरेर अर्थविद् डा युवराज खतिवडालाई अर्थमन्त्री बनाएका थिए । खतिवडालाई अर्थमन्त्री बना... थप हेर्नुहोस्

News-Image

संयमित व्यवहारको अपेक्षा

  • २०७६ असार ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सानो छँदा एउटा नीतिकथा पढेको थिएँ । त्यसको कथासार यस्तो थियो– कुनै एक सामुन्द्रिक किनारमा एउटा अचम्मको चरो बस्थ्यो जसको शरीर र पेट भने एउटै थियो तर टाउका भने दुईवटा थिए । जुन टाउकोले खाए पनि एउटै पेटमा पुग्थ्यो । एकदिन पहिलो टाउकोले एउटा मीठो फल प्रा... थप हेर्नुहोस्

News-Image

मौद्रिक नीतिको पर्खाइमा सेयर बजार

  • २०७६ असार ३, मंगलवार
  • उद्धव सिलवाल

अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ मा संघीय संसदमा आर्थिक बर्ष २०७६-७७ को बजेट पेश गरेपछि लगानीकर्ताहरू उत्साहित भएका थिए । बजेट सार्वजनिक भएलगत्तै सेयरमा अत्याधिक उत्तारचढाव देखियो । नेप्से माथि पुगेर पुनः तल झर्ने क्रमले केही दिन निरन्तरता पाएपछ... थप हेर्नुहोस्