तपाईंको मस्तिष्कमा संसारका व्यक्तिको, संसारको स्मृतिको निकै ठूलो भीड हुन्छ जसले तपाईलाई एकान्तमा पनि शान्तिले बस्न दिंदैन । संसारको आवाज छ, दुनियाँभरको कुराकानी छ, दुनियाँको अनेकौं तीता तथा मिठो स्मृतिहरु छन् । यदि तपाईंले विचार गर्नुहुन्छ भने तपाईंक... थप हेर्नुहोस्
कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्थ... थप हेर्नुहोस्
व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योग... थप हेर्नुहोस्
सन् २००४ मा नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि देशको अन्तर्राष्ट्रिय व्यापारमा व्यापक अवसर सिर्जना भएको भन्ने व्यापक हल्ला पिटाइयो । नेपाली बजार अन्तर्राष्ट्रिय उत्पादनका लागि खुल्ला भयो । नेपाली उत्पादनले पनि अन्तर्राष्ट्रिय बजार पा... थप हेर्नुहोस्
विषय–प्रवेश जङ्गबहादुर राणाका कान्छा भाइ धीरशमशेरका चौथो पुस्ता, शेरशमशेरका नाति तथा बुधशमशेर तथा मोहनकुमारी राणाका कान्छा छोरा डायमनशमशेर राणा (१९७५–२०६७) एउटा सम्भ्रान्त परिवारसँग जोडिएका व्यक्तित्व हुन् । राणा परिवारसँग सम्बन्धित भएर पनि नेपाली स... थप हेर्नुहोस्
‘शिक्षामा राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्छ’ भन्नेहरूबाटै शिक्षामा चरम राजनीतिक हस्तक्षेप भयो र अन्ततः नेपालको समग्र शिक्षा प्रणाली नै अन्य मुलुकहरूको तुलनामा कमजोर सावित भयो । कुनै बेला गर्वसाथ हेरिने मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको शान, मान, ... थप हेर्नुहोस्
नेपालको वैदेशिक व्यापार घाटा बड्दो अवस्थामा रहेको छ । यस्तो व्यापार घाटा वार्षिक बजेटभन्दा बढी हुने अवस्था ११ महिनाको तथ्याङ्कले देखाइसकेको छ । देशको बजेटभन्दा ठूलो आकारको व्यापार घाटा हुनु डरलाग्दो परिस्थितिको सङ्केत हो । देशको अवस्थालाई हेर्दा आम न... थप हेर्नुहोस्
वर्षातको समयमा कैलालीका महिलालाई महिनावारीको समयमा समस्या हुने गरेको छ । महिनावारी हुँदा घरबाहिर छाउगोठमा बस्नुपर्ने बाध्यता रहेका महिलालाई पाँच दिन कटाउन कठिन हुने गरेको उनीहरुले बताएका छन् । टीकापुर– ८ बटनपुरकी राधा रावल वर्षात् लागेपछि छाउगोठ ब... थप हेर्नुहोस्
नेपालको बैंकिङ क्षेत्र नयाँ चरणको रूपान्तरणको जंघारमा छ । लामो समय होइन, आउँदो आधा दशकभित्रमा नै हामी नेपाली बैंकिङ क्षेत्रको भर्सन २.० महसुस गर्न थाल्ने छौं । त्यो भनेको नेपालमा विश्वस्तरका बैंकिङ सुविधा हो । के नेपालका बैंकले अमेरिकाका सिटी बैंक, ब... थप हेर्नुहोस्
भन्ने गरिन्छ– संसार बदल्नु छ भने आरम्भ आफैंबाट गर्नुपर्छ । मुलुकको अवस्था बदल्नु छ भने परिवर्तनको आरम्भ नेतृत्वबाट हुनुपर्छ । नेपालमा परिवर्तनका कुरा धेरैले गरे तर त्यसको आरम्भ आफूबाट कसैले गरेनन् । परिवर्तनका कुरा गर्ने नेताहरू हिजो जहाँ जुन अवस्था... थप हेर्नुहोस्