भर्खरै समाप्त भएको गत आर्थिक वर्ष २०७५-७६ का विवरणहरू धमाधम सार्वजनिक भइरहेका छन् । गत वर्षको बजेट कार्यान्वयनमा असफलजस्तै भएको सरकारले आफ्ना कर्तुतहरू लुकाउनका लागि महालेखा नियन्त्रकको कार्यालयको बेवसाइट नै आफ्नो नियन्त्रणमा लियो । यद्यपि मिडियामा त... थप हेर्नुहोस्
आर्थिक वर्ष २०७६-७७ को बजेटमा ‘नेपालमा कोही भोको पर्दैन, भोकले कोही मर्दैन’ भन्ने प्रतिवद्धता पालना गर्ने कार्यक्रम संचालन गरिने भन्ने व्यवस्था गरिएको छ । चौधौं योजनामा १७ वर्षको अवधिमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या घटेपनि सहरी तथा ग्रामीण... थप हेर्नुहोस्
सामान्यतः कुकुर घरको सुरक्षाका लागि पालिने जनावर हो । कतिपय मानिसमा घरको सुरक्षाबाहेक कुकुर पाल्ने अनौठो सौख पनि हुन्छ । कुकुरका विभिन्न प्रजातिमध्ये विशेषतः हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान भेडाबाख्रालाई नियन्त्रण गर... थप हेर्नुहोस्
आठ स्थानीय तह रहेको बाँकेमा अन्य गाउँपालिकाभन्दा विकासमा घेरै अघिदेखि पछाडि पर्दैआएको गाउँपालिका हो, नरैनापुर । विगतदेखि नै नरैनापुरले ‘विकट’को उपमा पाइरहेको छ । बाटोघाटो, बिजुली बत्ती, वित्तीय सेवा लगायतको सेवासुविधा पर्याप्त नहँुदा नरैनापुर गाउँपाल... थप हेर्नुहोस्
स्याङ्जाका स्थानीय महिलाले सामूहिक टिमुर खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१० को लाखुडाँडा र भिरालेका स्थानीय महिलाले यस्तो जमर्को गरेका हुन् । पचास घरधुरीले देवीभञ्ज्याङ टिमुर ब्यवसायी कृषक समूह गठन गरी सामूहिक टिमुर खेतीको थालनी गरेक... थप हेर्नुहोस्
कार्यकालका हिसाबले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको समयावधि अब एक वर्षमात्र बाँकी छ । उच्च पदमा रहेका जोसुकै पनि आफ्नो कार्यकालमा केही यस्तो काम गरौं, जसका कारण कालान्तरसम्म आफूलाई मानिसहरूले सम्झिइरहुन् भन्ने चाहन्छन् । चारवर्षअघ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइको जनादेश प्राप्त प्रधानमन्त्रीका रूपमा सपथ खाएकै दिनदेखि ‘भ्रष्टाचारमा शून्य सहनशीलता’ का कुरा उठाएका थिए । राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्रीका यस्ता कुराले आम जनतामा खुसीको सञ्चार गराउने नै भयोे । प्रधान... थप हेर्नुहोस्
वर्षात् शुरु भएसँगै राप्ती नदी आसपासका जनतालाई हरेक वर्ष बाढीले घरखेत बगाइदिने हो कि भन्ने चिन्ताले सताउँछ । उनीहरु राति सुत्न सक्दैनन् । टर्चलाइट बाल्दै बेलाबखत उर्लिरहेको राप्ती हेर्ने र निदाउने चेष्टा गर्नुमै छर्लङ्ग रात बित्ने गर्छ धेरैको । प्रत्... थप हेर्नुहोस्
नेपाल राष्ट्र बैंकले यही २७ असारमा १८ औं वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दैछ । विसं २०५९ बाट शुरू भएको मौद्रिक नीति सार्वजनिक गर्ने कार्यलाई केन्द्रिय बैकले २०६१ बाट अर्धवार्षिक समीक्षा गर्ने कार्य शुरू गरेको थियो । यसपछि यसको त्रैमासिक समीक्षासमेत... थप हेर्नुहोस्
यस वर्ष पनि सरकारले आर्थिक वर्षको असार लागेपछि व्यापक रूपमा बजेट खर्च गरिरहेको छ । असारको १ गतेदेखि २० गतेसम्म मात्रै ९२ अर्ब ३ करोड रुपैयाँ खर्च गरियो, जुन दैनिक औसत ४ अर्ब ४० करोड बराबर हुन आउँछ । सरकारको आर्थिक व्यवस्थाहरूअनुसार असारको २६ गतेपछि स... थप हेर्नुहोस्