विज्ञान/प्रविधि

News-Image

वैज्ञानिकले बनाए ३० सेकेन्डमै कोरोना मार्ने यस्तो उपकरण

  • २०७७ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाका वैज्ञानिकले क्षणभरमै कोरोना भाइरस मार्न सक्ने उपकरण बनाएका छन्। डेलिमेल अलनाइनका अनुसार अमेरिकाको लस एन्जल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले ३० सेकेन्डभन्दा कम समयमै कोरोना मार्न सक्ने ‘प्लाज्मा जेट’ नामको उपकरण बनाएका हुन्... थप हेर्नुहोस्

News-Image

चन्द्रमाको सतहमा पानी भेटियो, मानव जीवनको सम्भावनालाई लिएर वैज्ञानिकहरु उत्साही

  • २०७७ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् । अन्तरिक्ष यान सोफियामा रहेको ठूलो टेलिस्कोप मार्फत गरिएको अवलो... थप हेर्नुहोस्

News-Image

ब्ल्याकहोल र आकाशगंगाको नयाँ रहस्य पत्ता लगाउने तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

  • २०७७ आश्विन २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सन् २०२० को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ‘ब्ल्याक होल’ र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने बेलायत, जर्मनी र अमेरिकाका तीन वैज्ञानिकलाई प्रदान गरिने घोषणा मंगलबार गरिएको छ। मंगलबार स्टकहोममा भएको कार्यक्रमबीच स्विडिस एकेडेमीले भौतिकशास्त... थप हेर्नुहोस्

News-Image

मंगल ग्रहमा तीनवटा भूमिगत ताल फेला

  • २०७७ आश्विन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मंगल ग्रहको दक्षिणी ध्रुव नजिकै तीन वटा नयाँ भूमिगत ताल फेला परेका छन् । वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएकामध्ये एकचौथाइ ताल वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन् । जीवनका लागि तरल पानी महत्वपूर्ण हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा... थप हेर्नुहोस्

News-Image

फेसियल भेरिफिकेसन प्रविधि प्रयोग गर्ने पहिलो देश बन्यो सिंगापुर

  • २०७७ आश्विन १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परिचयपत्र योजनामा फेसियल भेरिफिकेसन प्रयोग गर्नेमा सिंगापुर विश्वकै पहिलो देश बनेको छ । बायोमेट्रिक जाँचबाट देशका जनताको निजी तथा सरकारी दुवै किसिमका सुरक्षित सुविधाहरु प्राप्त हुनेछन् । यस पटक सरकारको प्रविधि सम्बन्धी निकायले यो देशलाई ... थप हेर्नुहोस्

News-Image

आज पृथ्वीको धेरै नजिक आउँदै छुद्रग्रह, पृथ्वीलाई कत्तिको खतरा छ ?

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज विगत कैयौं वर्षपछि एउटा खगोलीय घटना दोहोरिँदैछ । आज एउटा छुद्रग्रह पृथ्वीको धेरै नजिक आउँदैछ । स्कुल बसको आकारको भनिएको यो छुद्रग्रह आज अर्थात २४ सेप्टेम्बरमा पृथ्वीको सबैभन्दा नजिक आउँदैछ । नासाका अनुसार यो छुद्रग्रहको नाम २०२० एसडब्लु हो । यो पृ... थप हेर्नुहोस्

News-Image

तपाईंको निधनपछि फेसबुक प्रोफाइल कसले चलाउँछ ?

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

तपाईंको फेसबुक फ्रेण्ड लिस्टमा भएका केही व्यक्तिको निधन भइसकेको हुनसक्छ। तर तपाईंले कल्पना गर्नुभएको छ, तपाईंको निधनपश्चात फेसबुक प्रोफाइल के होला ? कसले चलाउला ? फेसबुकले यस्तो समयका लागि एउटा अप्सन दिन्छ ता कि तपाईंको निधन भइसकेपछि अरु कसैले यसलाई ... थप हेर्नुहोस्

News-Image

इन्टरनेट सेवा प्रदायकहरू किन बोल्छन् नबुझिने भाषा ?

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इन्टरनेट सेवा प्रदायकका सेवा सुविधालाई लिएर ग्राहकहरूमा गुनासाहरू हुनु कुनै नौलो कुरा होइन । इन्टरनेट सेवा सुविधा सम्बन्धी धेरै जटिल समस्या नभए पनि सामान्य समस्याहरू ग्राहकहरूले बेलाबेला भोग्दै आएका छन् । तर, ग्राहकका गुनासाहरूलाई लिएर सेवा प्रदायकहर... थप हेर्नुहोस्

News-Image

इन्टरनेटमा ब्यान्डविथ भनेको के हो ? सरल रुपमा यसरी बुझ्नुहोस्

  • २०७७ आश्विन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

तपाईं इन्टरनेट प्रयोग गर्नुहुन्छ भने अहिलेसम्म धेरैपटक ब्याण्डविथ शब्द सुन्नु भएको होला । तर धेरैलाई यसको अर्थ थाहा नहुन सक्छ । आज हामी तपाईंलाई ब्याण्डविथको बारेमा विस्तृत रुपमा बुझाउने छौं । वास्तवमा ब्याण्डविथ भनेको एक सेकेण्डको समयभित्र एउटा प... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा कोरोना संक्रमितलाई रोबोटले औषधि र खानेकुरा दिने

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्द... थप हेर्नुहोस्