रिलायन्स इण्डस्ट्रीजले आफ्नो ४३ औँ एजीएममा मिक्स्ड रियलिटी स्मार्ट ग्लास लञ्च गरेको छ । जियो ग्लासको मद्दतले भर्चुअल रुपमा ३ डी मा कुराकानी गर्न सकिनेछ । जियोको यो स्मार्ट ग्लास ३डी होलोग्राफिक भिडियो कलको सपोर्टमा अर्थात्, तपाईले यसबाट ३ डी रुपमा आफ... थप हेर्नुहोस्
विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार ह्याकरहर... थप हेर्नुहोस्
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) दिल्लीले कोरोना भाइरसको परीक्षणका लागि विश्वमै सबैभन्दा सस्तो डायग्नोस्टिक किट बनाएको दाबी गरेको छ । बुधबार आईआईटी दिल्लीले ‘कोरोस्योर’ किट सार्वजनिक गरेको हो । टाइम्स अफ इन्डियाका अनुसार आरटी पीसीआर प्र... थप हेर्नुहोस्
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् । यसरी प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक पनि रहेको उनले बताएको समाचार ... थप हेर्नुहोस्
सुरक्षित एवं निःशुल्क सञ्चारको लागि विश्वको अग्रणी मैसेजिङ्ग एपहरूमध्येको राकुटेन भाइबरले फेसबुकसँगको आफ्ना सबै व्यवसायिक सम्बन्धहरू तोड्ने घोषणा गरेको छ । यो मैसेजिङ्ग एपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथसाथै सामाजिक सञ्जाल प्ले... थप हेर्नुहोस्
नासाले चन्द्रमामा जाने मानिसहरूका लागि शौच गर्न आवश्यक पर्ने ट्वाइलेटको डिजाइनबारे सुझाव दिन आह्वान गरेको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले चन्द्रमामा फेरि मानिस पठाउने योजना गरिरहेको समयमा त्यहाँ आवश्यक पर्ने ट्वाइलेट कस्तो बनाउने र डिजा... थप हेर्नुहोस्
इन्टरनेट सेवा प्रदायकप्रति ग्राहकको कति धेरै गुनासो छ भनेर बुझ्न अन्त जानुपर्दैन । सेवा प्रदायकको फेसबुक पेजमा आउने कमेन्टमध्ये ८० प्रतिशतभन्दा बढी इन्टरनेटको स्पिड सुस्त भएको भन्ने गुनासो हुन्छन् । प्रायःले मैले यति स्पिडको इन्टरनेट लिएको थिएँ । तर ... थप हेर्नुहोस्
राकुटेन भाइबरले एक विज्ञप्ति प्रकाशित गरी भाइबर एपमा डाटा सुरक्षित रहने दाबी गरेको छ । यसले विज्ञप्तिमा भनेको छ– कोभिड–१९ को महामारी भएदेखि हामीमध्ये धेरैले न्यू नर्मल अपनाइ आ–आफ्नो घरको सुरक्षामा बसेका छौं । यस लगतै हाम्रो इन्टरनेट प्रयोग पनि, फोब्र... थप हेर्नुहोस्
पृथ्वीमा रहेको समूद्रका तल्लो सतह (पिँध) को पूर्ण नक्सा तयार गर्ने अभियान अन्तर्गत अहिलेसम्म पाँच भागको एक भाग समुद्री क्षेत्रको सर्वे सकिएको वैज्ञानिकले बताएका छन् । निपो फाउन्डेशन–जिइबिसिओ सिबेड २०३० प्रोजेक्ट अन्तर्गत सम्पूर्ण समुद्र सतहको नक्स... थप हेर्नुहोस्
आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ। मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानका... थप हेर्नुहोस्