विज्ञान/प्रविधि

News-Image

भक्तपुरमा कोरोना संक्रमितलाई रोबोटले औषधि र खानेकुरा दिने

  • २०७७ भाद्र २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्द... थप हेर्नुहोस्

News-Image

टिकटकले गर्दा इन्टरनेट स्लो

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

सेवा प्रदायकहरुले इन्टरनेटको स्पीड स्लो हुनुमा आफूहरुको मात्रै कमजोरी नभएको बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले विदेशबाट ल्याउने व्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारणले गर... थप हेर्नुहोस्

News-Image

कार्जे डटकमले ल्यायो नयाँ सर्भिस : अब अनलाइनमै पण्डित खोज्न सकिने

  • २०७७ भाद्र १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशभर कोरोना भाइरस महामारीका बेला कार्जे डटकमले आफ्नो सेवा शुरु गरेको छ । कहिले पण्डितको अभाव त कहिले पुजा सामाग्रीको अभावले गर्न चहेको कार्जे अधुरो रहनु परेको यथार्थलाई मध्यनजर गर्दै यो नयाँ सर्भिस आएको हो । यो एप्स मार्फत अब घरमै बसेर जन्म देखि ... थप हेर्नुहोस्

News-Image

जापानी कम्पनीले मान्छे राखेरै उड्ने कार बनायो (भिडियो सहित)

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

जापानी कम्पनी स्काई ड्राइभले उड्ने कारको सफल परीक्षण गरेको छ । जापानको इतिहासमै पहिलोपटक मान्छे राखेरै उड्ने कारको सफल परीक्षण गरिएको हो। सीएनएनका अनुसार कारको परीक्षण उडान अगष्ट २५ मा गरिएको थियो । उक्त उड्ने कारको नाम एसडी–०३ भएको बताइएको छ। परी... थप हेर्नुहोस्

News-Image

युट्युबले यसैवर्ष हटायो एक करोड १४ लाख भिडियो

  • २०७७ भाद्र ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरीत रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। भ... थप हेर्नुहोस्

News-Image

टिकटकका सिइओ केभिन मायरले किन दिए राजीनामा ?

  • २०७७ भाद्र ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रसिद्ध भिडियो एप टिकटकका प्रमुख कार्यकारी केभिन मायरले राजीनामा दिएका छन् । टिकटकको स्वामित्वबारे चिनियाँ स्वामीत्वकर्ता कम्पनी बाइटडान्स र अमेरिकी सरकारबीच रस्साकस्सी चलिरहेका बेला केभिनले राजिनामा दिएका हुन् । ट्रम्प प्रशासनले टिकटकका चीनियाँ ... थप हेर्नुहोस्

News-Image

गुगलको ६ सेवामा समस्‍या, जीमेल, गुगल ड्राइभ र युट्‍युब नचलेपछि प्रयोगकर्ता रुष्ट

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्‍वका सबैभन्दा ठूलो आइटी कम्पनी एवं सर्च इन्जिन गुगलको सर्भिस डाउन भएको छ । गुगलको सर्भर डाउन भएपछि तीमध्‍ये सबैभन्दा धेरै गुगलको प्रडक्ट जीमेल, गुगल ड्राइभ र युट्‍युबमा देखिएको छ । गुगलको सर्भर डाउन भएपछि प्रयोगकर्ताहरुले धेरै गुनासाहरु गरेका छन्... थप हेर्नुहोस्

News-Image

हाम्रो सौर्यमण्डलमा आइपुग्यो अर्कै ग्रहको यान ! के यो यानमा एलियन आएका छन् ?

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

२ वर्ष पहिले सन् २०१८ मा हाम्रो सौर्यमण्डलमा आइपुगेको एक वस्तु एलियन प्रविधि अर्थात अर्कै ग्रहमा बस्ने प्राणीले पठाएको वस्तु हुन सक्ने वैज्ञानिकहरुले संकेत पाएका छन् । निकै रहस्यमय तरिकाले हाम्रो सौर्यमण्डलमा आएको ओउमुआमुआ नामको यो वस्तुलाई वैज्ञानिक... थप हेर्नुहोस्

News-Image

टिकटकलाई प्रतिबन्ध लगाएका ट्रम्पले टिकटकजस्तै एप ‘ट्रिलर’मा अकाउन्ट खोले

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकजस्तै भिडियो सेयरिङ एप ट्रिलरको अकाउन्ट बनाएका छन् । केही समय अगाडि मात्र ट्रम्पले चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक एपलाई अमेरिकामा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए । चि... थप हेर्नुहोस्

News-Image

के तपाईंको फोन पनि पटक पटक ह्याङ हुन्छ ? यस्ता छन् समाधानका उपाय

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

धेरै चोटी एपहरू खोल्दा मोबाइल ह्याङ हुन सक्छ । ईन्टरनेट प्रयोग गरिरहने क्रममा कुनै कल आएमा पनि मोबाइल ह्याङ हुन्छ । मोबाइल ह्याङ हुनुको मुख्य कारण फोनको इन्टरनल मेमोरी र र्यामको अभाव हुन सक्छ । यस बाहेक पनि फोनको हार्डवेयर राम्रो छैन भने पनि केही समय... थप हेर्नुहोस्