विज्ञान/प्रविधि

News-Image

आइतबार लाग्दैछ सूर्यग्रहण, ग्रहणका बेला नगर्नुहोस् यी काम

  • २०७७ असार ५, शुक्रबार

यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ । लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै ९८ प... थप हेर्नुहोस्

News-Image

असार ७ गते सूर्यग्रहण लाग्ने, ग्रहणको समयमा के गर्ने ?

  • २०७७ असार १, सोमबार

नेपालबाट असारको ७ गते सूर्यग्रहण देखिदै छ । नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । यस ग्रहणलाई कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँहरुवाट वलय सूर्यग... थप हेर्नुहोस्

News-Image

रिचार्जर एप डाउनलोड गर्दा कमाल : पीपीई सेट ८५० मा र १ सयमा एन ९५ मास्क

  • २०७७ जेष्ठ ३१, शनिबार

सरकारले लकडाउन खुकलो बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई ५ रुपैयाँमा सर्जिकल मास्क उपलब्ध गराउने भएको छ । त्यसैगरी के एन ९५ मास्क एक सय रुपैयाँमा नै उपलब्ध गराउने रिचार्जरले जनाएको छ । समय र पैसाको बचत गराउँदै आफ्ना प्रयोगकर्तालाई रिचार... थप हेर्नुहोस्

News-Image

फेसबुकमा अब नयाँ सुविधा, फोटो तथा भिडियो गुगलमा सार्न सकिने

  • २०७७ जेष्ठ २८, बुधबार

विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझ... थप हेर्नुहोस्

News-Image

भाइबरले शुरु गर्यो २० जनासम्म एकसाथ ग्रुप भिडियो कल गर्न मिल्ने सुविधा

  • २०७७ जेष्ठ २६, सोमबार

भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारू गरेको छ, जसमार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिने छ । यसभन्दा अघि शुरू गरिएको भाइबरको ग्रुप अडियो कल सेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्काबीच आमने–सामने भएर संवाद ... थप हेर्नुहोस्

News-Image

अब इन्टरनेटको दूरसेवामा ५० प्रशतिशत छुट, मर्मतसम्भार शुल्क नलाग्‍ने

  • २०७७ जेष्ठ १६, शुक्रबार

सरकारले बजेट घोषणा गरेसँगै अब फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा ६.५ प्रतिशत मात्रै दूरसञ्चार सेवा शुल्क लाग्ने भएको छ। बिहीबार अरथमन्त्री डा।युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा फिक्स ब्रोडब्याण्ड इन्टरनेटमा ५० प्रतिशतसम्मक... थप हेर्नुहोस्

News-Image

ट्वीटरका कर्मचारीले सधैँ घरबाटै काम गर्न पाउने

  • २०७७ बैशाख ३१, बुधबार

सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कामदारलाई कोरोना भाइरसको महामारीका बेला मात्रै नभएर त्यसपछि पनि घरबाटै काम गर्न सक्ने विकल्प दिने भएको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा मुख्यालय रहेको ट्वीटरका झण्डै पाँच हजार कर्मचारीले मार्चको सुरु देखि नै घरबाट काम गर्... थप हेर्नुहोस्

News-Image

आफैं टालियो ओजोनको प्वाल

  • २०७७ बैशाख २२, सोमबार

वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो । मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीकाबीच आकाशमा देखियो अद्भूत घटना

  • २०७७ बैशाख ११, बिहीबार

कोरोना भाइरसको महामारीकाबीच विश्वमा बुधवार राती आकाशमा एक अद्भूत खगोलीय घटना देखिएको छ । अप्रिल महिना खगोलीय घटनाहरु धेरै देखिने महिनाकोरुपमा पनि जान्ने गरिन्छ । बुधवार राती उल्काहरुको वर्षा भएसँगै आकाश थप चम्किलो देखिएको थियो । आकाश अबको एक हप्ता... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : गुगलले दैनिक एक करोड ८० लाख फर्जी इमेल रोक्दै

  • २०७७ बैशाख १०, बुधबार

गुगलका अनुसार कोरोनाभाइरस महामारीका कारण इमेलमार्फत् 'फिशिङ्ग हमला' का लहर नै चलेका छन् । अपराधीहरूले यस्ता हमलामा प्रयोगकर्ताहरूबाट उनीहरूको व्यक्तिगत विवरण चुहाउने जुक्ति लगाउँछन् । गुगलले अहिले दैनिक लगभग दुई करोड त्यस्ता फिशिङ्ग इमेलहरू रोकिरह... थप हेर्नुहोस्