
देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपल... थप हेर्नुहोस्
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो । स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनो... थप हेर्नुहोस्
पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ... थप हेर्नुहोस्
वैज्ञानिकहरूले मङ्गल ग्रहको भित्री भागको आन्तरिक संरचना वर्ण गर्न केही ठोस तथ्याङ्क आफूसँग रहेको बताएका छन्। त्यस्तो प्रमाण इन्साइट नामक अन्तरिक्षयानबाट हात परेको हो। उक्त यानले मङ्गलमा हुने कम्पन सन् २०१९ देखि मापन गरिरहेको छ। नासाको नेतृत्वमा रह... थप हेर्नुहोस्
भर्जिन ग्यालेक्टिकका रिचर्ड ब्रेनसन अन्तरिक्ष यात्रा पूरा गरेर पृथ्वीमा फर्किएका छन्। ब्रेनसन आफ्नै स्पेशप्लेन ुभर्जिन बीएसएस यूनिटीुबाट अन्तरिक्षमा गएका थिए। पृथ्वीको सतहबाट उडेको करिब सवा घण्टामा यात्रा पूरा गरी उनी फर्किएका बीबीसीमा उल्लेख छ। उ... थप हेर्नुहोस्
चीनले विहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस... थप हेर्नुहोस्
आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ। उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोल... थप हेर्नुहोस्
गत साता मंगलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर अहिले त्यहाँको सतहमा गुड्न थालेको छ । आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट यो रोभर उक्त ग्रहको सतहमा गुड्न थालेको हो । मंगलग्रहमा रोभर सञ्चालन गर्ने अमेरिकापछि चीन दोस्रो देश हो । यस झुरोङ रोबर्टल... थप हेर्नुहोस्
हाम्रो सौर्यमण्डलका सबै ८ वटा ग्रहहरु आफैमा विशेष यो अर्थमा छन् कि सबैका आ आफ्नै अद्धितीय विशेषताहरु छन् ।सौर्यमण्डलको तेश्रो ठूलो ग्रहको रुपमा रहेको अरुण ग्रह घनत्वका आधारमा चाहीँ चौथो ठूलो ग्रह हो । यो ग्रह अधिकांस ग्यासबाट बनेको ग्रह हो । त्यसैले ... थप हेर्नुहोस्
मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्य... थप हेर्नुहोस्
