
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले क्यान इन्फोटेक मेला माघ १९ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ... थप हेर्नुहोस्
इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा विक्री गर्ने बिक्रेताहरूलाई उक्त जरिबाना गरेको हो । ... थप हेर्नुहोस्
कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आंशिक रूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको ... थप हेर्नुहोस्
आज सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दै छ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म आज चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ । यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दि... थप हेर्नुहोस्
नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ । चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्... थप हेर्नुहोस्
मंसिर ३ गते शुक्रबार चन्द्र ग्रहण लाग्ने भएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले १९ नोभेम्बरमा चन्द्र ग्रहण लाग्ने जनाएको हो। उक्त समयमा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा रहने बताइएको छ। ग्रहण दिउँसो साढे एक बजे पीकमा रहने बताइएको छ। यस अवस्थामा पृ... थप हेर्नुहोस्
फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनाएको छ । कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ । यो परिवर्तन केवल फेसबुक, इन्स्टाग... थप हेर्नुहोस्
बेमौसमी अविरल वर्षासँगैको बाढी–पहिराेका कारण विगत पाँच/छ दिनदेखि अवरुद्ध भएको डोटीको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३/११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत् ... थप हेर्नुहोस्
फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानी पुर्याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिएका छन् । यस विषयमा सबै जानकार भए तापनि कम्पनीका वरिष्ठ कर्मचारीहरुले मुना... थप हेर्नुहोस्
शनिबारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा अधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा सरकारी अवरोध... थप हेर्नुहोस्
