
भारतको तमिल्नाडुमा चार्जमा राखेको मोवाइल पड्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा र दुई छोरा रहेका छन् । २९ वर्षीया मथुलक्ष्मी मोवाइलमा राखेर फोनमा कुरा गरिरहेकी थिइन् । कल काटेपछि मोवाइल ब्लास्ट भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।... थप हेर्नुहोस्
कोरोना भाइरसले विश्वभर आतंक फैलाइरहँदा विश्वको सर्वाधिक चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीहरुलाई २०२१ को जुलाईसम्म घरबाटै काम गर्नका लागि अनुमित दिएको छ । फेसबुकका प्रवक्ताका अनुसार घरबाटै काम गर्ने कर्मचारीलाई कार्यालयको आवश्यक सामग... थप हेर्नुहोस्
गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानल हटाएको छ । दुस्प्रचार गर्ने च्यानलहरुलाई नियन्त्रण गर्ने प्रयासको यो एउटा कदम भएको जानकारी गराउँदै गुगलले २५०० चिनियाँ भिडियो च्यानल हटाएको हो । वर्णमालाको स्वामित्व रहेको एक कम्पनीका अनुसार यी च्यानलहर... थप हेर्नुहोस्
प्रविधि क्षेत्रको अमेरिकी जाइन्ट माइक्रोसफ्टले टिकटकको अमेरिकामा सञ्चालन अधिकार खरिदका लागि वार्ता जारी रहेको बताएको छ । माइक्रोसफ्टका प्रमुख सत्य नडेलाले यससम्बन्धमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि छलफल गरेको कम्पनीले आइतबार जानकारी दिएको छ । चि... थप हेर्नुहोस्
नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्जका लागि लागि *412# प्रयोग गर्न सकिने भएको छ । जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिने टेलिकमले जनाएको छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचा... थप हेर्नुहोस्
अन्तरिक्षमा अधिकांश उल्कापिण्डहरु फुट्ने गरेको समाचार त हामील सुन्दै आईरहेका नै छौँ । तर यो जब धर्तीको नजिक आउँछ तब खतरनाक हुन्छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस्तै एक उल्कापिण्ड आज धर्तीको नजिक भएर जाने भन्दै अलर्ट जारी गरेको छ । यसको नाम एस्टे... थप हेर्नुहोस्
चीनले विभिन्न क्षेत्रमा प्रगति गरेको छ । विश्वमा पाइने जुनसुकै सामानको एक तिहाई चाइनिज नै हुने गर्दछन् । विज्ञान होस् वा औषधि विज्ञान वा आइटी सम्बन्धि विधा होस् चीनले उत्तिकै प्रगति गरिरहेको छ । अहिले सारा विश्वाबट कोरोना फैलाएको आरोप झेलिरहेको चीनले... थप हेर्नुहोस्
नेपाल डिजिटल टीभी अपरेटर एशोसिएशनको नामबाट डिजिटल टीभी अपरेटर तथा उपभोक्ताहरूको हकहित तथा संरक्षणको उद्देश्य राखी मिति २०७७ साल श्रावण २ गते डिजिटल टीभी अपरेटरहरूको भेलाले एक तदर्थ समिति गठन गरेको छ । भेलाले अध्यक्षमा सुदीप आचार्य (डिशहोम) तथा सदस... थप हेर्नुहोस्
रिलायन्स इण्डस्ट्रीजले आफ्नो ४३ औँ एजीएममा मिक्स्ड रियलिटी स्मार्ट ग्लास लञ्च गरेको छ । जियो ग्लासको मद्दतले भर्चुअल रुपमा ३ डी मा कुराकानी गर्न सकिनेछ । जियोको यो स्मार्ट ग्लास ३डी होलोग्राफिक भिडियो कलको सपोर्टमा अर्थात्, तपाईले यसबाट ३ डी रुपमा आफ... थप हेर्नुहोस्
विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार ह्याकरहर... थप हेर्नुहोस्
