
प्रविधि क्षेत्रको अमेरिकी जाइन्ट माइक्रोसफ्टले टिकटकको अमेरिकामा सञ्चालन अधिकार खरिदका लागि वार्ता जारी रहेको बताएको छ । माइक्रोसफ्टका प्रमुख सत्य नडेलाले यससम्बन्धमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि छलफल गरेको कम्पनीले आइतबार जानकारी दिएको छ । चि... थप हेर्नुहोस्
नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्जका लागि लागि *412# प्रयोग गर्न सकिने भएको छ । जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिने टेलिकमले जनाएको छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचा... थप हेर्नुहोस्
अन्तरिक्षमा अधिकांश उल्कापिण्डहरु फुट्ने गरेको समाचार त हामील सुन्दै आईरहेका नै छौँ । तर यो जब धर्तीको नजिक आउँछ तब खतरनाक हुन्छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस्तै एक उल्कापिण्ड आज धर्तीको नजिक भएर जाने भन्दै अलर्ट जारी गरेको छ । यसको नाम एस्टे... थप हेर्नुहोस्
चीनले विभिन्न क्षेत्रमा प्रगति गरेको छ । विश्वमा पाइने जुनसुकै सामानको एक तिहाई चाइनिज नै हुने गर्दछन् । विज्ञान होस् वा औषधि विज्ञान वा आइटी सम्बन्धि विधा होस् चीनले उत्तिकै प्रगति गरिरहेको छ । अहिले सारा विश्वाबट कोरोना फैलाएको आरोप झेलिरहेको चीनले... थप हेर्नुहोस्
नेपाल डिजिटल टीभी अपरेटर एशोसिएशनको नामबाट डिजिटल टीभी अपरेटर तथा उपभोक्ताहरूको हकहित तथा संरक्षणको उद्देश्य राखी मिति २०७७ साल श्रावण २ गते डिजिटल टीभी अपरेटरहरूको भेलाले एक तदर्थ समिति गठन गरेको छ । भेलाले अध्यक्षमा सुदीप आचार्य (डिशहोम) तथा सदस... थप हेर्नुहोस्
रिलायन्स इण्डस्ट्रीजले आफ्नो ४३ औँ एजीएममा मिक्स्ड रियलिटी स्मार्ट ग्लास लञ्च गरेको छ । जियो ग्लासको मद्दतले भर्चुअल रुपमा ३ डी मा कुराकानी गर्न सकिनेछ । जियोको यो स्मार्ट ग्लास ३डी होलोग्राफिक भिडियो कलको सपोर्टमा अर्थात्, तपाईले यसबाट ३ डी रुपमा आफ... थप हेर्नुहोस्
विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार ह्याकरहर... थप हेर्नुहोस्
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) दिल्लीले कोरोना भाइरसको परीक्षणका लागि विश्वमै सबैभन्दा सस्तो डायग्नोस्टिक किट बनाएको दाबी गरेको छ । बुधबार आईआईटी दिल्लीले ‘कोरोस्योर’ किट सार्वजनिक गरेको हो । टाइम्स अफ इन्डियाका अनुसार आरटी पीसीआर प्र... थप हेर्नुहोस्
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् । यसरी प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक पनि रहेको उनले बताएको समाचार ... थप हेर्नुहोस्
सुरक्षित एवं निःशुल्क सञ्चारको लागि विश्वको अग्रणी मैसेजिङ्ग एपहरूमध्येको राकुटेन भाइबरले फेसबुकसँगको आफ्ना सबै व्यवसायिक सम्बन्धहरू तोड्ने घोषणा गरेको छ । यो मैसेजिङ्ग एपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथसाथै सामाजिक सञ्जाल प्ले... थप हेर्नुहोस्
