विज्ञान/प्रविधि

News-Image

किन सबै प्लेनको रङ सेतो हुन्छ ?

  • २०७६ भाद्र ८, आईतवार

हामीले सानैदेखि देख्दै आएको प्लेन निलो आकाशमा उडिरहेका हुन्छन् । सबै प्लेन सेतो रङका नै हुन्छन् । किन हुन्छन त सबै प्लेन सेतो रङका ? यसको पछाडि वैज्ञानिक कारण जोडिएको छ । प्लेन धेरै उचाईमा उड्ने भएकाले वायुमण्डलको तापक्रमले असर गर्न नसकोस् भनेर से... थप हेर्नुहोस्

News-Image

अब फेसबुकमै समाचार पनि आउने

  • २०७६ भाद्र ८, आईतवार

समाचार सामग्रीहरु पुनः प्रकाशित गर्ने लाइसेन्स प्राप्त गर्नका लागि सोसल मिडिया साइट फेसबुकले विश्वका चर्चित समाचार एजेन्सीहरुसँग सम्झौताको तयारी गरेको छ । वालस्ट्रिट जर्नलका अनुसार फेसबुकले यस्ता प्रकाशक तथा सञ्चार माध्यमहरुसँग उनीहरुका समाचार फेस... थप हेर्नुहोस्

News-Image

पृथ्वीमा झण्डै महाप्रलय नभएको

  • २०७६ श्रावण २७, सोमबार

पृथ्वीको नजिकैबाट गुज्रिएको एउटा आकाशीय पिण्ड पृथ्वीसँग ठोक्किनबाट जोगिएको छ । सो पिण्ड ठोक्किएको भए पृथ्वीमा ठूलो क्षति हुन सक्ने अवस्था भएपनि पृथ्वी त्यसबाट जोगिएको छ । सो पिण्ड ठोक्किएको भए जापानको हिरोसिमामा खसेको बम भन्दा ३० गुणा बढी असर गर्न सक... थप हेर्नुहोस्

News-Image

निकट भविष्यमा रोबोटले प्रतिस्थापन गर्नेछ मानिसको महत्वपूर्ण रोजगारी !

  • २०७६ श्रावण २६, आईतवार

अमेरिका । रोबोटिक्सको क्षेत्रमा पछिल्ला केही वर्षमा धेरै परिवर्तन आएको छ । पहिला रोबोट केवल एक मेसिन थियो जसले मानिसले दिएको निर्देशनअनुसार काम गथ्र्यो । तर, हाल रोबोट पनि मानिसले जस्तै सोच्न सक्षम भएको छ । यसका लागि कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन... थप हेर्नुहोस्

News-Image

ह्याक गरेर उत्तर कोरियाले जम्मा ग¥यो २ अर्ब डलर, नेपाली बैंक पनि निशानामा

  • २०७६ श्रावण २३, बिहीबार

उत्तर कोरियाले पछिल्लो समय लगातार छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई अनआणविकीकरण गर्नेबारेको वार्तामा प्रगति नभएपछि पछिल्लो समय उत्तर कोरियाले आ... थप हेर्नुहोस्

News-Image

युट्युबले कमाउँछ वर्षमा २८ खर्ब

  • २०७६ श्रावण २२, बुधबार

अहिले विश्वभर युट्युबको प्रयोग एकदम बढेको छ । सामाजिक सञ्जाल अन्तर्गतको युट्युबमा भिडियो हेर्नेहरूको संख्या दिनप्रति बढ्दै गएको हो । जसको प्रभाव नेपालमा पनि परेको छ । युट्युबबाट पैसा पनि राम्रै कमाई हुन्छ । तर त्यही युट्युबले भने वर्षमा कति पै... थप हेर्नुहोस्

News-Image

ब्रह्माण्डमा कसरी फैलियो प्रकाश ? यस्तो छ रहस्य

  • २०७६ श्रावण २०, सोमबार

काठमाडौँ । वैज्ञानिकहरुले ब्रह्माण्ड अन्धकार युगबाट निस्केर हालको प्रकाशमान युगमा आइपुग्नुको पछाडि रहेको रहस्यको उद्घाटन गरेका छन् । अमेरिकामा स्थित आयोवा विश्वविद्यालयका अनुसन्धाताहरुले यस रहस्यको उद्घाटन गरेका हुन् । उनीहरुका अनुसार आकाशगंगाको भ... थप हेर्नुहोस्

News-Image

नासाले खोजेको सुपर अर्थमा जीवनको सम्भावना प्रबल

  • २०७६ श्रावण १९, आईतवार

नासाले एक नयाँ सौर्य मण्डलको खोजी गरेको छ । उक्त सौर्य मण्डलमा तीन नयाँ ग्रह भएको पत्ता लागेको छ । यसमा एक सुपर अर्थ पनि भएको नासाको भनाइ छ । नासाले आफ्नो ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे स्याटलाइट (टीईएसएस) को सहायताले यसको खोजी गरेको हो । पृथ्वीबाट स... थप हेर्नुहोस्

News-Image

जन्मदेखि मृत्युसम्म ज्योतिष विज्ञानको महत्व उत्तिकै

  • २०७६ श्रावण १२, आईतवार

आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व उत्तिकै रहेकामा सरोकारवालाले जोड दिएका छन् । नेपाल ज्योतिष परिषद् जिल्ला समिति भक्तपुरले आइतबारआयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले ज्योतिष ह... थप हेर्नुहोस्

News-Image

मङ्गलबार खण्डग्रास चन्द्रग्रहण लाग्दै, यी राशीले हेर्नु हुँदैन

  • २०७६ असार ३०, सोमबार

आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच)बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिए । बिहा... थप हेर्नुहोस्