विज्ञान/प्रविधि

News-Image

अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो रकेट

  • २०७८ असार ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चीनले विहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस... थप हेर्नुहोस्

News-Image

आज खण्डग्रास सूर्य ग्रहण लाग्‍ने, किन बार्नुपर्दैन नेपालमा ?

  • २०७८ जेष्ठ २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ। उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोल... थप हेर्नुहोस्

News-Image

चीनको रिमोट कन्ट्रोल्ड रोभर मंगल ग्रहको सतहमा गुड्न थाल्यो

  • २०७८ जेष्ठ ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

गत साता मंगलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर अहिले त्यहाँको सतहमा गुड्न थालेको छ । आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट यो रोभर उक्त ग्रहको सतहमा गुड्न थालेको हो । मंगलग्रहमा रोभर सञ्चालन गर्ने अमेरिकापछि चीन दोस्रो देश हो । यस झुरोङ रोबर्टल... थप हेर्नुहोस्

News-Image

अरुण ग्रहः जहाँ ४२ वर्ष दिन र ४२ वर्ष रात हुन्छ

  • २०७८ जेष्ठ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाम्रो सौर्यमण्डलका सबै ८ वटा ग्रहहरु आफैमा विशेष यो अर्थमा छन् कि सबैका आ आफ्नै अद्धितीय विशेषताहरु छन् ।सौर्यमण्डलको तेश्रो ठूलो ग्रहको रुपमा रहेको अरुण ग्रह घनत्वका आधारमा चाहीँ चौथो ठूलो ग्रह हो । यो ग्रह अधिकांस ग्यासबाट बनेको ग्रह हो । त्यसैले ... थप हेर्नुहोस्

News-Image

भोलि राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने

  • २०७८ बैशाख ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्य... थप हेर्नुहोस्

News-Image

मंगल ग्रहमा पहिलो पटक उड्यो नासाको सानो हेलिकप्टर

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगल ग्रहमा एउटा सानो हेलिकप्टर सफलतापूर्वक उडान गरेको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। पृथ्वी बाहेकको ग्रहमा यसरी हेलिकप्टर उडेको यो पहिलो घटना हो । तर नासाले त्यसलाई एउटा विमानमा... थप हेर्नुहोस्

News-Image

नासाले मंगल ग्रहको सतहमा हेलिकप्टर उडाउँदै

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको सतहमा हेलिकप्टर उडाउने भएको छ। मंगल ग्रहमा हेलिकप्टर उडाउने नासा विश्वकै पहिलो अन्तरिक्ष संस्था हुन लागेको हो। नासाको अन्तरिक्षयानले मंगल ग्रहमा पुर्याएको यस हेलिकप्टरले मंगल ग्रह खोज अभियानमा महत्वपूर्ण... थप हेर्नुहोस्

News-Image

पृथ्वीमा ठोकिन खोज्ने उल्कापिण्डलाई आणविक बमले उडाउने तयारी गर्दै वैज्ञानिकहरू

  • २०७७ चैत्र ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीमा ठोकिनका लागि तयार रहेको एक उल्कापिण्डलाई पृथ्वीको अर्बिटबाट टाढा पुर्‍याउनका लागि अमेरिकी वैज्ञानिकहरूले तयारी गरेका छन् । वैज्ञानिकहरूले यसका लागि आणविक हतियार प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । अमेरिकाको लरेन्स लिभरमूर राष्ट्रिय प्रयोग... थप हेर्नुहोस्

News-Image

पृथ्वीबाटै मंगल ग्रहमा हेलिकप्टर उडाउँदै नासाका वैज्ञानिक

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्य... थप हेर्नुहोस्

News-Image

चैत ८ गते पृथ्वी नजिक आउँदै छ यो क्षुद्र ग्रह, वैज्ञानिकहरु सतर्क

  • २०७७ चैत्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीको नजिक एउटा सम्भावित खतरा आउन गइरहेको छ। झण्डै एक हजार ७ सय मिटर व्यास भएको एउटा क्षुद्र ग्रह (ऐस्टेरायड) आफ्नो यात्रा पथमा पृथ्वीका नजिक भएर गुज्रने छ। हाम्रो सौर्यमण्डलमा यस्ता लाखौँ क्षुद्र ग्रह छन्। यी सबै खगोलीय पिण्ड पनि अन्य ग्रहका भाँत... थप हेर्नुहोस्