
गत वर्षको चैत ६ गतेका लागि तय भएको एसईई परीक्षा कोरोनाभाइरसको महामारीका कारण अन्तिम समयमा आएर स्थगित भयो । त्यसपछि सरकारले गत जेठ २८ गते विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय लिएको थियो । कोरोना भाइरस महा... थप हेर्नुहोस्
विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ । शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, सरकारको वैकल्पिक शिक्षामा गरिएको लगानी पनि खेर गई समग्र विद्यालय शिक्षामा नै दी... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि बन्दाबन्दी खुलेसँगै प... थप हेर्नुहोस्
नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यालयमा तोडफोड गरेको छ । आफूले उठाएका माग सम्बोधन गर्न त्रिवि प्रशासनले आनाकानी गरेपछि तोडफोडमा उत्रनु परेको नेविसंघले जनाएको छ । मंगलब... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरु फेरि आन्दोलित भएका छन् । आफ्ना माग पूरा नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन् । लामो समयदेखि पढाइरहेकालाई करारमा नियुक्त गर्नुपर्ने उनीहरुको माग छ । आन्दोलनस्वरुप नेपाल आंशिक प्राध्यापक संघले त्... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका ९पनिका० परीक्षा नियन्त्रक पु... थप हेर्नुहोस्
सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते निजी तथा आवासी... थप हेर्नुहोस्
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक... थप हेर्नुहोस्
कलिला मस्तिष्कका जिज्ञासु बालबालिकाहरू आफ्नो विद्यालय जान नपाएको आज १ सय ५ दिन नाघिसकेको छ । कोरोना भाइरसका कारण आफ्नो गत वर्षको वार्षिक परीक्षासमेत ढुक्कसँग दिन नपाएका ती अबोध बालबालिकाहरू यत्तिका लामो समयदेखि आफ्नो घरभित्रै कैदीजस्ता भएका छन् । यो ... थप हेर्नुहोस्
काठमाडौं । कोरोना भाइरसको महामारीको कारण विद्यालय बन्द भए पनि निजी विद्यालयले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् । निजी विद्यालयका दुई ठूला छाता सङ्गठन प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्तिमार्फत विद्यालय बन्द भए पनि शुल्क बुझाउन भनेका छन् । ... थप हेर्नुहोस्
