शिक्षा

News-Image

जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

  • २०७७ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन... थप हेर्नुहोस्

News-Image

कक्षा ११ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

  • २०७७ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । कक्षा ११ को आंशिकर ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर... थप हेर्नुहोस्

News-Image

यस्तो छ एसईई र कक्षा १२ को परीक्षा तालिका

  • २०७७ फाल्गुन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले २०७८ जेठ १३ गते विहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षा सञ्चालन गर्ने भएको छ । जसअनुसार बोर्डले तालिका सार्वजनिक गरेको छ । त्यसैगरी कक्षा १२ को परीक्षा तालिका पनि सार्वजनिक भएको छ । राष्ट्रिय परीक्ष... थप हेर्नुहोस्

News-Image

एसईई परीक्षा आगामी जेठ १३ गतेबाट शुरु गर्ने बोर्डको निर्णय

  • २०७७ फाल्गुन २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा आगामी जेठ १३ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि सुरु हुने

  • २०७७ फाल्गुन १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि सुरु हुने भएको छ । ढिलो गरी विद्यालय खुलेसँगै चालु शैक्षिक सत्र लम्बिने भएपछि आउँदो शैक्षिक सत्र पनि ढिलो गरी सुरु हुने भएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक सूचना निकालेर कोरोना महामारीका... थप हेर्नुहोस्

News-Image

विद्यालयमा शिक्षक र विद्यार्थीको संख्या बराबर

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शिक्षकको अभावमा विद्यालयमा पठनपाठन नहुँदा समस्या हुने गरेको कुरा त बाक्लै सुनिन्छ , तर शिक्षक र बिद्यार्थी बरावर भएको कुरा सुन्दाआश्चर्य लाग्न सक्छ । यस्तै आश्चर्य लाग्ने गरी शिक्षकको संख्या र विद्यार्थीको संख्या बरावर भएको विद्यालयमा विद्यार्थी पढाए... थप हेर्नुहोस्

News-Image

कक्षा १ देखि १२ सम्मको परीक्षा जेठभित्रै सक्नुपर्ने, असारबाट नयाँ शैक्षिक सत्र शुरु

  • २०७७ फाल्गुन ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले ०७७ को शैक्षिक सत्र जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । कोभिडका कारण ढिला सुरु भएको पठनपाठनलाई व्यवस्थित गर्न शिक्षा मन्त्रालयले शैक्षिक सत्र जेठ मसान्तसम्म लम्ब्याउने र आगामी १ असारदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने औपचारिक निर्णय गरेक... थप हेर्नुहोस्

News-Image

एसईई परीक्षा पुरानै शैली र संरचनामा सञ्चालन गरिने

  • २०७७ माघ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले माध्यमिक शिक्षा परीक्षा एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा ... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा: प्याब्सन

  • २०७७ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना महामारीका कारण मुलुकभरीका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको यहाँ आयोजित भेलाका अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्... थप हेर्नुहोस्

News-Image

चालू शैक्षिक सत्र जेठसम्म पुर्‍याउने शिक्षा मन्त्रालयको तयारी

  • २०७७ माघ १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई २ महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरू भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरू गरेको छ । विद्... थप हेर्नुहोस्