
मनोरञ्जनको संसारमा आफ्नो विशिष्ट छवि कायम गरिसकेको डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ । यो तयारी कक्षाको प्रसारण डिशहोमको शोकेस २ च्यानलमार्फत् गरिने जनाइएको छ । ‘डिशहोम उज्... थप हेर्नुहोस्
जेभियर इन्टरनेसनल कलेजलाई अन्तरार्ष्ट्रिय स्कुल अवार्ड प्रदान गरिएको छ । दुबईमा रहेको एमिटी युनिभर्सिटीले एक कार्यक्रमकाबीच कलेजलाई अवार्ड प्रदान गरेको हो । काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेसनल कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै समृद्ध स... थप हेर्नुहोस्
चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा ओछ्याएर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षा कोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएपछि विद्यार्थीहरु घरबाटै ल्याएको बोरा भुइँमा बिछ्याएर पढ्नुपर्ने बाध्यता... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी मङ्सिर ९ गते सोमबारका दिन त्रिचन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राडा प्रदिपबहादुर न्यौपानेमाथि क्याम्पस परिसरभित्रै केहीे उच्छृङ्खल जत्थाले निर्घात रूपमा कुटपिट गरेको ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । य... थप हेर्नुहोस्
पच्चीस वर्षको उमेरमा प्रायजसो युवाहरु जागिरको खोजीमा भौतारिँदै हुन्छन् । यदि जागिर शुरु गरीसकेका भए बढुवाको आशमा हाकिमको चाकरीमा लिप्त देखिन्छन् । तर, भारतका रितेश अग्रवाल भने २५ वर्ष मै ७ हजार ५ सय करोडका मालिक छन्, त्यो पनि आफ्नै मेहनतको कमाईको । ह... थप हेर्नुहोस्
नेपालमा सबैभन्दा कम तलबमा काम गर्न बाध्य नीजि विद्यालयका शिक्षकलाई न्यूनतम तलबको हक दिएरै छोड्ने प्रतिबद्धता सरकारको तर्फवाट पुन आएको छ । श्रममन्त्री गोकर्ण विष्टले नेपाल शिक्षक महासङ्घले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सा... थप हेर्नुहोस्
धेरै विद्यार्थीहरुको मुख्य समस्या पढ्न बस्दा निन्द्रा लाग्छ । भन्नुको अर्थ के भने विद्यार्थीलाई किताब पढ्न मन लाग्दैन बरु उनीहरु फेसबुक पढ्न मन पराउँछन् । यो बच्चा देखि युवा हरेकमा देखिने गम्भीर खालको समस्या हो । सानै देखि मोबाइल, टिभीसँग नजिक भएका ब... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छिन् । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा ... थप हेर्नुहोस्
भक्तपुरको मेधा माध्यमिक विद्यालय देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्याङ्कनमा भक्तपुर नगरपालिका तेखापुखुमा रहेको मेधा मावि सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको हो ।... थप हेर्नुहोस्
