
काठमाडौं उपत्यकाका विद्यालय १० महिनापछि आजदेखि खुल्दैछन्। स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएपछि आजबाट उपत्यकाका सबैजसो विद्यालय खुल्न लागेका हुन्। कोरोना संक्रमणको जोखिम बढेपछि गत वर्ष चैतको पहिलो सातादेखि देशैभरीका विद्यालय बन्द भएका थिए। काठमाड... थप हेर्नुहोस्
कोभिड-१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पुर्याउने तयारी थालिएको छ। राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प... थप हेर्नुहोस्
कोरोना महामारीका कारण २०७६ चैत्र ६ गतेदेखि बन्द भएका क्याम्पसहरू अब क्रमशः खुल्ने अवस्थामा छन् । यसैबीच रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस) ले एउटा सूचना प्रकाशित गरी २०७७ माघ १ गतेदेखि भौतिक उपस्थितिमा नै कक्षा संचालन हुने जनाएको छ । क्याम... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीपछि सरकारले लगाएका सबै प्रतिबन्ध फुकुवा गरिसके पनि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालय अझै सञ्चालनमा आएका छैनन् । स्वास्थ्य मापदण्ड पालनाका आवश्यक पूर्वाधारको तयारी तथा जोखिम आकलन विश्लेषणका लागि भन्दै महानगरले माघ १ देखि मात... थप हेर्नुहोस्
पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ- कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छ... थप हेर्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन र आवेदन फाराम खोलेको छ । यस वर्षको एसईई परीक्षामा समावेश हुनका लागि विहीवारदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एक सूचना जारी ग... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले दिँदै आएको हिउँदे विदालाई यस वर्ष रद्द गरेको छ । त्रिवि कार्यकारी परिषदले यस वर्षको हिउँदै विदालाई रद्द गरी सम्भव भएसम्म विद्यार्थीलाई भौतिक रूपमा नै उपस्थित गराएर पठनपाठन संचालन गर्न विज्ञप्तिमार्फत् आग्रह पनि गरेको छ । क... थप हेर्नुहोस्
कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको ... थप हेर्नुहोस्
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत महिनामा सञ्चालन गर्न सम्भव नहुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले स्पष्ट गरेको छ । कोभिड–१९ का कारण परीक्षासँग सम्बन्धित कुनै पनि तयारी शुरु नभएको र यस्तो अवस्थामा आगामी चैतमा पर... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले विश्वविद्यालयको कक्षा र परीक्षा बहिष्कार गर्ने भएका छन् । स्थायी प्राध्यापकहरू सरह ज्याला पाउनुपर्ने माग गर्दै उनीहरुले कक्षा बहिष्कार गर्ने र परीक्षामा सहभागी नहुने बताएका हुन् । त्रिवि आंशिक प्राध्य... थप हेर्नुहोस्
