संसदीय

News-Image

धनुषा-२ मा रास्वपाका उम्मेदवार निर्वाचित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

धनुषा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले कूल ४१ हजार ६३७ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका दिनेश परसैलाले ... थप हेर्नुहोस्

News-Image

मुगुमा कांग्रेसका शाही विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका खडकबहादुर शाही निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार शाहीले सात हजार ९१४ मत प्राप्त गर्नुभयो । शाहीका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर रोकायाले छ... थप हेर्नुहोस्

News-Image

सप्तरी–१ मा रास्वपाकी उम्मेदवार चौधरी विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार पुष्पाकुमारी चौधरी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत जानकीरमण यादवका अनुसार चौधरीले ३८ हजार ११५ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा... थप हेर्नुहोस्

News-Image

रौतहट–३ मा रास्वपाका पटेल विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवीन्द्र पटेल बिजयी हुनुभएको छ । पटेलले २७ हजार ३१८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अबधेशप्रसाद कुशवाहले जानकारी दिनुभयो । सो क्षेत्रमा जनता समा... थप हेर्नुहोस्

News-Image

सुनसरी-१ मा श्रम संस्कृतिका हर्क राई निर्वाचित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उहाँ ३५ हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्प... थप हेर्नुहोस्

News-Image

मकवानपुर-१ मा रास्वपाका गौतम विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम विजय हुनुभएको छ । यस क्षेत्रको कुल मत ९५ हजार ३१० मध्ये ३६ हजार ३३ मतका साथ गौतम विजयी हुनुभएको हो । नेपाली कांग्रेसका महालक्ष्मी उप... थप हेर्नुहोस्

News-Image

सोलुखुम्बुमा नेपाली कांग्रेसका कार्की निर्वाचित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित हुनुभएको छ । मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का... थप हेर्नुहोस्

News-Image

बाजुरामा कांग्रेसका गिरी विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लालबहादुर थापालले १६ हजार ६... थप हेर्नुहोस्

News-Image

सप्तरी–३ मा रास्वपाका चौधरी निर्वाचित, उपेन्द्र यादव पराजित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उहाँले ३२ हजार ८७५ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी(जसपा) नेपालका उपेन्द्र याद... थप हेर्नुहोस्

News-Image

उदयपुर– १ मा रास्वपाका गेलाल विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल ३० हजार ५९० मत प्राप्त गरी विजयी हुनुभएको छ । श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरसहित उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले ... थप हेर्नुहोस्