संसदीय

News-Image

सल्यानमा नेकपाका मल्ल विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हज... थप हेर्नुहोस्

News-Image

महावीरको सानदार जित : ‘विजयपछि उत्सव होइन, जिम्मेवारीको सन्देश’

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीमा विगतका वर्षहरूमा निर्वाचनपछि विजेताले खुसी साँट्ने तडकभडकपूर्ण ‘विजयी उत्सव’ले बजार क्षेत्र कोलाहलपूर्ण बन्ने गरेको थियो । निर्वाचित उम्मेदवार र दलका नेता, कार्यकर्ताले चर्को ध्वनि प्रदूषणसहित एकअर्का पार्टी र प्रतिस्पर्धी लक्षित नाराबाजी ... थप हेर्नुहोस्

News-Image

धनुषा–४ मा रास्वपाका महतो विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी हुनुभएको छ । निर्वाचन अधिकृत पुरूषोत्तम खतिवडाका अनुसार रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँक... थप हेर्नुहोस्

News-Image

उदयपुर–२ मा रास्वपाका लामा विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रति... थप हेर्नुहोस्

News-Image

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार... थप हेर्नुहोस्

News-Image

सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी, कांग्रेस सभापति गगन थापा पराजित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३५ हजार ६८८ मत प्राप्त गर्नु हुँदा उहाँक... थप हेर्नुहोस्

News-Image

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्... थप हेर्नुहोस्

News-Image

सुनसरी–३ मा रास्वपाका चौधरी निर्वाचित, कांग्रेसका विजयकुमार गच्छदार पराजित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी विजयी हुनुभएको छ । सो क्षेत्रका निर्वाचन अधिकृत पदमबहादुर कार्कीका अनुसार उहाँ ४७ हजार ४२१ मत प्राप्त गरी विजयी हुनुभएको हो । चौधरीका ... थप हेर्नुहोस्

News-Image

समानुपातिकतर्फ १२ लाख ५५ हजार मतगणना

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १२ लाख ५५ हजार ४८२ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ६ लाख ४३ हजार ७५६ मत प्राप्त गरेको छ ... थप हेर्नुहोस्

News-Image

कञ्चनपुर–१ मा रास्वपाका धामी निर्वाचित

  • २०८२ फाल्गुन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का ... थप हेर्नुहोस्