संसदीय

News-Image

महोत्तरीका मतदाता भन्छन् – समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?

  • २०८२ माघ २६, सोमबार
  • गोपालप्रसाद बराल

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ जतिजति नजिकिँदै छ, आफ्ना विषय कसले उठाउँदै छन् भनेर मतदाता चनाखो पार्दैछन् । चुनावको मिति नजिकिँदै गर्दा महोत्तरीमा राजनीतिक दलका नेता/कार्यकर्ता र उम्मेदवारको नगर/गाउँ बस्तीमा सघन आउजाउ बढेको छ । दलका र अन्य स्वतन्... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा सदस्य निर्वाचन : रोचक बन्दै मकवानपुर २ को चुनावी माहौल

  • २०८२ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नम्बर २ मा पनि चुनावी माहौल ताकेको छ । यस क्षेत्रमा पुरानो विरासत जोगाउन र नयाँ इतिहास बनाउने बीचको प्रतिस्पर्धाले चुनावी वातावरण रोचक बनेको छ । राजनीतिक दलहरू ग... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा निर्वाचन : रूपन्देही–३ मा ३६ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै

  • २०८२ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट ३६ जना उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ । यो क्षेत्रमा १७ जना स्वतन्त्रसहित १९ वटा राजनीतिक दलका उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रनुभएको छ । मुख्य निर्वाचन अ... थप हेर्नुहोस्

News-Image

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

  • २०८२ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुर जिल्लामा निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारीसाधन दुरुपयोगको गुनासो आएपछि सम्बन्धित निकायले कडाइ गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा सरकारी सवारीसाध... थप हेर्नुहोस्

News-Image

पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिए

  • २०८२ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउ... थप हेर्नुहोस्

News-Image

निर्वाचन २४ दिन बाँकी : आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

  • २०८२ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ । मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्म... थप हेर्नुहोस्

News-Image

यस्तो छ जुम्लाको चुनावी गणित

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै जुम्लामा चुनावी गतिविधि गर्माएको छ । उम्मेदवारहरु जुम्लामा प्रवेश गरेदेखि स्थानीय पनि चुनावी माहोलमा होमिएका छन् । नयाँदेखि पुराना दलसम्मका अथवा राजनीतिमा खारिएकादेखि भर्खर उदाएका... थप हेर्नुहोस्

News-Image

निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभय... थप हेर्नुहोस्

News-Image

काठमाडौँ–७ का उम्मेदवारको प्राथमिकता : स्थानीयका माग र मुद्दा सम्बोधन

  • २०८२ माघ २५, आईतवार
  • बुनु थारु

सुगमताका हिसाबले राजधानीको सहरी क्षेत्र रहेर पनि न्यूनतम आधारभूत खानेपानी, ढल निकास, डुबान र गुठीसम्बन्धी समस्या झेलिरहेको काठमाडौँ निवार्चन क्षेत्र नं ७ का उम्मेदवारले मतदाताका यिनै माग र मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : आयोगले नौ प्रकारका सामग्री पठाउने

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तया... थप हेर्नुहोस्