संसदीय

News-Image

गुल्मी-२ मा रास्वपाका पन्थी विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार गोकर्ण बिष्टलाई ५६१ मतान्तरले पराजित गर्नुभएको हो । निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार पन्थीले १६ हजार ९६७ र बिष्टले... थप हेर्नुहोस्

News-Image

दाङ-२ मा पनि रास्वपाका आचार्य विजयी, एमाले महासचिव पोख्रेल पराजित

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का श... थप हेर्नुहोस्

News-Image

रौतहट-१ मा रास्वपाका चौधरी विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेशकुमार चौधरी विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनामा चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेकपा... थप हेर्नुहोस्

News-Image

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद भुसाल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा नेकपा (एमाले)का पीताम्बर भुसालले ... थप हेर्नुहोस्

News-Image

गोरखा-१ मा रास्वपाका सुदन गुरुङको सुरुआती अग्रता

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङले प्रारम्भिक अग्रता लिनुभएको छ । सुरुआती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर... थप हेर्नुहोस्

News-Image

चितवन-३ मा रास्वपाकी सोविता गौतम विजयी, रेनु दाहाल पराजित

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम विजयी हुनुभएको छ । उहाँले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रेनु दाहालले ... थप हेर्नुहोस्

News-Image

लमजुङमा रास्वपाका केसी विजयी, एमालेका पृथ्वीसुब्बा गुरुङ पराजित

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी हुनुभएको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले)का ... थप हेर्नुहोस्

News-Image

कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

कैलाली क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका नरनारायण शाहले १... थप हेर्नुहोस्

News-Image

पर्सा -२ मा रास्वपाका कानु विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी हुनुभएको छ । निर्वाचन अधिकृत मधुसुदन आचार्यले रास्वपाका उम्मेदवार कानु ३० हजार ७४० मतसहित विजयी हुनुभएको घोषणा गर्नुभयो । सो... थप हेर्नुहोस्

News-Image

चौतिस स्थानमा रास्वपा विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६१ निर्वाचन क्षेत्रमा ... थप हेर्नुहोस्