
प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम विजय हुनुभएको छ । यस क्षेत्रको कुल मत ९५ हजार ३१० मध्ये ३६ हजार ३३ मतका साथ गौतम विजयी हुनुभएको हो । नेपाली कांग्रेसका महालक्ष्मी उप... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित हुनुभएको छ । मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का... थप हेर्नुहोस्
यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लालबहादुर थापालले १६ हजार ६... थप हेर्नुहोस्
सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उहाँले ३२ हजार ८७५ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी(जसपा) नेपालका उपेन्द्र याद... थप हेर्नुहोस्
उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल ३० हजार ५९० मत प्राप्त गरी विजयी हुनुभएको छ । श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरसहित उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले ... थप हेर्नुहोस्
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित हुनुभएको छ । काभ्रेपलाञ्चोक–१ बाट रास्वपाका उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी ... थप हेर्नुहोस्
निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुरसिंह थारु ४९ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ... थप हेर्नुहोस्
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजन गौतम प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाअनुसार रास्वपाका गौतम ५० हजार ९४५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको नवलपुरका मुख्य ... थप हेर्नुहोस्
धनकुटा प्रतिनिधिसभा सदस्यमा धनकुटाबाट नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । उहाँले १८ हजार १३२ मत प्राप्त गर्नुभयो । विजयी राईका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाउनुभयो । यस्तै श्रम संस्कृति पार्टी... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदावर जगदीश खरेल भारी मतका साथ विजयी हुनुभएको छ । ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त... थप हेर्नुहोस्
