संसदीय

News-Image

काठमाडौँ–२ मा रास्वपाका केसी निर्वाचित

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद... थप हेर्नुहोस्

News-Image

चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरले विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुनुभएको छ । उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा (एमाले)का अस्मिन घिमिर... थप हेर्नुहोस्

News-Image

रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपा अग्रस्थानमा

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू अग्रस्थानमा रहेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्मको मतगणनामा रास्वपाका उम्मेद... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचनमा १६० निर्वाचन क्षेत्रमा मतगणना जारी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएकोे छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहनुभएको छ । आयोगका अनुसार रास्वपाबा... थप हेर्नुहोस्

News-Image

धनुषा–३ मा रास्वपाका झा विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

धनुषा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । मुख्य नि... थप हेर्नुहोस्

News-Image

झापा–२ रास्वपाका उम्मेदवार इन्दिरा रानामगर अगाडि

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

झापा निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार एवं निवर्तमान उपसभामुख इन्दिरा रानामगरले २० हजार ५३४ मत प्राप्त गर्दै फराकिलो अग्रता कायम राख्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३२ हजार ८८० मतको गणना सम्पन्न... थप हेर्नुहोस्

News-Image

इलाम–२ मा एमालेका नेम्वाङको अगाडि

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुभएको छ । मतपरिणामअनुसार चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको २४ हजार ७०४ मतगणना सकिँदा नेम्... थप हेर्नुहोस्

News-Image

तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी हुनुभएको छ । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिनुभयो । उहाँका अनुसार निकटम प्रतिद्वन्द्वी न... थप हेर्नुहोस्

News-Image

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित हुनुभएको छ । उहाँ २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित हुनुभएको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिनुभयो । सुनारका निकटतम प्रतिद्वन... थप हेर्नुहोस्

News-Image

रुपन्देही–४ मा रास्वपाका बनियाँ निर्वाचित

  • २०८२ फाल्गुन २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली ... थप हेर्नुहोस्