संसदीय

News-Image

यस्तो छ जुम्लाको चुनावी गणित

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै जुम्लामा चुनावी गतिविधि गर्माएको छ । उम्मेदवारहरु जुम्लामा प्रवेश गरेदेखि स्थानीय पनि चुनावी माहोलमा होमिएका छन् । नयाँदेखि पुराना दलसम्मका अथवा राजनीतिमा खारिएकादेखि भर्खर उदाएका... थप हेर्नुहोस्

News-Image

निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभय... थप हेर्नुहोस्

News-Image

काठमाडौँ–७ का उम्मेदवारको प्राथमिकता : स्थानीयका माग र मुद्दा सम्बोधन

  • २०८२ माघ २५, आईतवार
  • बुनु थारु

सुगमताका हिसाबले राजधानीको सहरी क्षेत्र रहेर पनि न्यूनतम आधारभूत खानेपानी, ढल निकास, डुबान र गुठीसम्बन्धी समस्या झेलिरहेको काठमाडौँ निवार्चन क्षेत्र नं ७ का उम्मेदवारले मतदाताका यिनै माग र मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : आयोगले नौ प्रकारका सामग्री पठाउने

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तया... थप हेर्नुहोस्

News-Image

सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुरुङ्गा (झापा) आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र नं २ लाई राष्ट्रिय राजनीतिको चासोको केन्द्र बनेको छ । यस निर्वाचन क्षेत्रमा यसपटक १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा एउटै निर्वा... थप हेर्नुहोस्

News-Image

जुम्लामा निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै निर्वाचन कार्यालयले यहाँका आठवटै स्थानीय तहका ६० वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको छ । आगामी फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ६० वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन ... थप हेर्नुहोस्

News-Image

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

गुल्मीका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन् । जिल्ला सुरक्षा समितिले १४५ मतदानस्थलमध्ये ४८ अतिसंवेदनशील, ५७ संवेदनशील र ४० मतदानस्थललाई सामान्य गरी तीन भागमा वर्गीकरण गरेको छ । भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका गतिविधि, सञ्चार सम्पर... थप हेर्नुहोस्

News-Image

निर्वाचन २५ दिन बाँकी : कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग गर्न नपाइने

  • २०८२ माघ २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यान... थप हेर्नुहोस्

News-Image

मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा

  • २०८२ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नम्बर १ मा चुनावी माहोल तीव्र बन्दै गएको छ । पटकपटक चुनावी प्रतिस्पर्धा गरेका पुरानो अनुभवी नेतासँगै नयाँ युवा पुस्ताका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएप... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

  • २०८२ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा नयाँ दलहरुको प्रभावले आगामी निर्वाचनको प्रतिस्पर्धालाई रोचक बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि पाँचथरमा १५ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्... थप हेर्नुहोस्