संसदीय

News-Image

निर्वाचन आचारसंहिता पालना गर्न इन्सेकको आह्वान

  • २०८२ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आह्वान गरिएको छ । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्... थप हेर्नुहोस्

News-Image

साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

  • २०८२ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका साना दल र स्वतन्त्र उम्मेदवार युवा रहेका छन् । चितवन जिल्लाका तीन क्षेत्रमा उम्मेदवारी दिएका ६५ जनामध्ये २५ जना ४० वर्ष मुनिका रहेका छन् । तिनिहरुमा नेकपा एमाले र रास्वपाका एक-एक जना ह... थप हेर्नुहोस्

News-Image

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिए  

  • २०८२ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प... थप हेर्नुहोस्

News-Image

रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

  • २०८२ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गर्नुभएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) की उम्मेदवार कर्भिका थापाले आज उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँले स्थायी आवसीय अनुमतिपत्र (पीआर) परित्याग ग... थप हेर्नुहोस्

News-Image

गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता

  • २०८२ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागनु २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आज उम्मेदवारी फिर्ता लिनुभएको छ । गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्... थप हेर्नुहोस्

News-Image

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

  • २०८२ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । मतदातामा चुनावी उत्साह देखिन थालेको छ । स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस सुुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङम... थप हेर्नुहोस्

News-Image

अर्घाखाँचीमा एउटै वडाका चार जना उम्मेदवार

  • २०८२ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये चार जना उम्मेदवार एउटै वडाका रहेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको मालारानी गाउँपालिका–५ बागीका चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल कम्युनिष्ट ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’

  • २०८२ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा २३ वटा ‘अति संवेदनशील’ रहेका बताएको छ । “सुरक्षा अति संवेदनशील र संवेदनशील मतदानस्थलको सुरक्षा व्यवस्था कडा पारिनेछ”, जिल्ला प्रहरी प्रमुख कोमल शाहले आगामी फागुन २१ गतेको... थप हेर्नुहोस्

News-Image

एउटै पालिकाबाट छ जना उम्मेदवार, महिला शून्य

  • २०८२ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा एउटै पालिका (स्थानीय तह) बाट छ जनाले उम्मेदवारी दिएका छन् । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवारी (मनोनयन) दर... थप हेर्नुहोस्

News-Image

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

  • २०८२ माघ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने के... थप हेर्नुहोस्