संसदीय

News-Image

प्रतिनिधिसभा सदस्य निर्वाचन : नागरिकलाई मतदाता नामावलीकै चिन्ता

  • २०८२ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धेरै नागरिकले आफ्नो मतदाता नामावलीका बारेमा जिज्ञासा राख्ने गरेका छन् । निर्वाचन आयोगले यही माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा माघ १७ गतेसम्म एक हजार ६७७ जिज्ञासा तथा प्रश्न प्राप्त भए... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

  • २०८२ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको पत्रकार सम्मेलनका अवसरमा आज यहाँ सहस... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

  • २०८२ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । प्रत्यक्षतर्फ सुदूरपश्चिमका तीन र कर्णालीका आठ गरी ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई ढुवानीको प्रक्रिया सुरु गरिएको निर्वाचन आ... थप हेर्नुहोस्

News-Image

निर्वाचनका लागि चितवनमा दुई हजार नौ सय बढी कर्मचारी खटिने

  • २०८२ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि चितवन जिल्लामा दुई हजार ९६४ कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको छ । माग भएको विवरणानुसार निर्वाचनमा खटिने कर्मचारीको नामावली आउने क्रममा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : पर्वतका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

  • २०८२ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गएको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ केन्द्रीत बनेका छन् । मतदातासँग भेटघाट गर्ने, आफ्ना विचार, सिद्धान्त र कार्ययोजना सुनाउनाले र मतप्रभावित पार्ने कामम... थप हेर्नुहोस्

News-Image

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

  • २०८२ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय तनहुँले उक्त कार्यक्रम सञ्चालन गर... थप हेर्नुहोस्

News-Image

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

  • २०८२ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी सुरु गरिएको छ । निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले बाँकेको निर्वाचन क्षेत्र नं २ र ३ मा मौखिक उजुरी आएको जानकारी दिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा अन... थप हेर्नुहोस्

News-Image

महोत्तरी-२ का मतदाताका गुनासा – बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

  • २०८२ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी-२ मा पनि चुनावी चहलपहल सुरु भएको छ । घरआँगन, टोल बस्तीमा आएका उम्मेदवार र दलका नेता कार्यकर्तालाई यहाँका मतदाता समस्या देखाउनेभन्दा पनि असन्तुष्टि पोख्न थालेका छन् । “हाम्रो बस्ती नदीका कारण समस्यामा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने

  • २०८२ माघ १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार ४०० बढी कर्मचारी परिचालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २१४ मतदान केन्द्रमा एक हजार ४४२ जना कर्मचारी खटाइने भएको हो । निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँ... थप हेर्नुहोस्

News-Image

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

  • २०८२ माघ १८, आईतवार
  • सन्तोष गौतम

धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा... थप हेर्नुहोस्