संसदीय

News-Image

पछिल्लो मत गणनाअनुसार रास्वपा एक सय आठ स्थानमा अगाडि

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०८ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज बेलुका ७ः४५ बजेसम्म रास्वपाका उम्मेदवार १०८, नेपाली कांग्रे... थप हेर्नुहोस्

News-Image

झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन् । पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन... थप हेर्नुहोस्

News-Image

कास्कीका तीनवटै क्षेत्रमा रास्वपा उम्मेदवारको फराकिलो अग्रता

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनको कास्कीमा जारी मतगणनामा तीन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । कास्की–१ मा शुक्रबार साँझसम्म १९ हजार ६१३ मत गणना सकिएको छ । जसमा रास्वपा उम्मेदवार गनेस पौडेलले आठ... थप हेर्नुहोस्

News-Image

सप्तरी– १, २ र ४ मा रास्वपा उम्मेदवारको अग्रता

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सप्तरीको जारी मतगणनाअनुसार क्षेत्र नं १, २ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता रहेको छ । निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साहले पाँच हजार ३१२ मत प्राप्त गरेर अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका... थप हेर्नुहोस्

News-Image

धनकुटामा श्रम संस्कृतिका उम्मेदवारको अग्रता कायमै

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मतान्तर घटे पनि धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता कायमै छ । शुक्रबार साँझ ५ः३० बजेसम्मको गणनामा श्रम संस्कृति पार्टीको अग्रता ८५० रहे पनि राति ८ः०० बजेको मत परिणामअनुसार उक्त मत अन्तर घटेर १६७ मतमा झरेको हो । हालसम्म गणना भएको ११ हज... थप हेर्नुहोस्

News-Image

काठमाडौँ– ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, कुलमान घिसिङ पराजित

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्... थप हेर्नुहोस्

News-Image

दाङ-२ मा रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोखरेल

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ११ हजार ६०९ मतगणना हुँदा रास्वपाका विपीन आचार्यले पाँच हजार ९७४ मत प्र... थप हेर्नुहोस्

News-Image

काठमाडौँ–४ मा रास्वपाका बम अग्रस्थानमा

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम १५ हजार ७०३ मतसहित अहिलेसम्म अग्रस्थानमा हुनुहुन्छ । निर्वाचन अधिकृत कृष्णा भण्डारीका अनुसार अहिलेसम्मको गणनामा नेपाली कांग्रेसका सचिन तिमल्सिनाले चार हजार ८४... थप हेर्नुहोस्

News-Image

काभ्रे–२ मा रास्वपाको अग्रता

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता निरन्तर कायम छ । आज बिहानदेखि निर्वाचन क्षेत्र नं २ को धुलिखेल नगरपालिकाबाट गणना सुरु गरिएको हो । हालसम्ममा निर्वा... थप हेर्नुहोस्

News-Image

मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

  • २०८२ फाल्गुन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी हुनुभएको हो । मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रस... थप हेर्नुहोस्