पत्रपत्रिकाबाट

News-Image

महाधिवेशनको कार्यतालिकाबारे देउवा र पौडेलबीच आरोप–प्रत्यारोप

  • २०७६ श्रावण १६, बिहीबार

पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्को आरोप–प्रत्यारोप चलेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराई कार्यसमितिलाई निरन्तरता दिन खो... थप हेर्नुहोस्

News-Image

शरद गौचनको हालतमा पुर्‍याइदिने भन्दै ठेकेदारलाई दुबईबाट धम्की

  • २०७६ श्रावण १५, बुधबार

चन्दाका लागि निर्माण व्यवसायीलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट धम्की आएको खुलेको छ। धम्क्याउने व्यक्तिले हुलाकी सडकको तीन प्रतिशत सेयरदेखि करोड रुपैयाँसम्म रकम मागेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायीले दिएको सूच... थप हेर्नुहोस्

News-Image

काठमाडौं नगरप्रमुखको मनोमानी, बिनास्वीकृति जम्बो टोली लिएर चीनतर्फ

  • २०७६ श्रावण १५, बुधबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई विदेश भ्रमणमा गएको हो । आइतबार १० जनाको भ्रमण टोलीसहित शाक्य चीन... थप हेर्नुहोस्

News-Image

उपकुलपतिमै नेकपाभित्र भागबण्डाको तयारी

  • २०७६ श्रावण १५, बुधबार

सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भए पनि अहिले पार्टीभित्र दुई खेमा देखिएको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री क... थप हेर्नुहोस्

News-Image

अख्तियारले मन्त्रिपरिषद्का निर्णय हेर्न नमिल्ने

  • २०७६ श्रावण १५, बुधबार

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संसोधन गर्न बनेको विद्येयकमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का समितिले गरेको कुनै पनि निर्णयलाई अख्तियारले हेर्न नपाउने प्रावधान राखेको छ । अहिले कार्यान्वयनमा रहेको ऐनमा मन्त्रिपरिषद्को नीतिगत निर्... थप हेर्नुहोस्

News-Image

अटेरी कर्मचारीलाई बर्खास्त गरिन्छः मन्त्री पण्डित

  • २०७६ श्रावण १५, बुधबार

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छबन् । उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीला... थप हेर्नुहोस्

News-Image

सभामुख–उपसभामुख कतिन्जेल एउटै दलको ?

  • २०७६ श्रावण १५, बुधबार

एउटै दलको सभामुख र उपसभामुख हुन नहुने संवैधानिक तथा राजनीतिक विवाद अझै टुंगिन सकेको छैन । सभामुख र उपसभामुख, प्रतिनिधिसभा, सत्तारुढ दल तथा न्यायालयसमेत यो विवाद टुंग्याउने विषयमा उदासीन छन् । संविधानको धारा ९१ ९२० मा भनिएको छ, ‘प्रतिनिधिसभाका सभाम... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली आराम गर्न सिंगापुर जाँदै

  • २०७६ श्रावण १५, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् । निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन् । एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि ... थप हेर्नुहोस्

News-Image

बढी रेमिट्यान्स अमेरिकाबाट

  • २०७६ श्रावण १४, मंगलवार

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५-७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव र... थप हेर्नुहोस्

News-Image

सामान्य प्रशानसन मन्त्रालयका १६७ जना विदेश पुगे

  • २०७६ श्रावण १४, मंगलवार

कर्मचारीहरु विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका छन् । पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट डेढसयभन्दा बढीले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ । त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ । सो मन्... थप हेर्नुहोस्