पत्रपत्रिकाबाट

News-Image

भारतप्रति आक्रोशित स्थानीय, भत्काए गण्डक नहर

  • २०७६ श्रावण ९, बिहीबार

पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ । नहरकै कारण हजारौं बिघा धानखेती र सुस्ता गाउँपालिका–१ को महलबारी गाउँ डुबेपछि स्था... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको निर्णय उल्टाउँदै महानगर

  • २०७६ श्रावण ९, बिहीबार

सर्वोच्च अदालतको फैसलाविपरीत गई ललितपुर महानगरपालिकाले पुल्चोकस्थित पले स्वाँ पुखू (कमल पोखरी)मा पार्किङ लागि ठेक्का दिएको छ । स्थानीयले उक्त ठाउँमा पोखरी कायम गर्नुपर्ने भन्दै खन्न क्षमापूजा गर्दा समेत महानगर आफ्नो पूर्ववत् अडानमा छ । साविक पोखरी... थप हेर्नुहोस्

News-Image

विप्लवप्रति सरकारी नीति ‘नियन्त्रण पनि वार्ता पनि’

  • २०७६ श्रावण ९, बिहीबार

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ । मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण र पछि वार्ताको नीतिबाट नै राजनीतिक मूलधारमा ल्याउन सफल भएको निष... थप हेर्नुहोस्

News-Image

कालोसूचीको मारमा वाइडबडी, २८ देशमा उड्न पाउँदैनन् नेपाली जहाज

  • २०७६ श्रावण ९, बिहीबार

नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन् । कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् । यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ । राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याए... थप हेर्नुहोस्

News-Image

जो निन्द्रामा घरसँगै बगे…

  • २०७६ श्रावण ९, बिहीबार

आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने तरखरमा ... थप हेर्नुहोस्

News-Image

एमएसपीद्वारा स्मार्ट लाइसेन्समा फेरि धोका

  • २०७६ श्रावण ९, बिहीबार

मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ ।एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात असार २९ गत... थप हेर्नुहोस्

News-Image

इन्टरनेटको शुल्क वृद्धि फिर्ता हुने

  • २०७६ श्रावण ८, बुधबार

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले इन्टरनेट सेवा प्रदायकहरुको मागअनुसार दूरसञ्चार नियमावली संशोधन गरेको छ। नियमावलीमा भएको मर्मतसम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै इन्टरनेटको ५० प्रतिशतसम्म मर्मतसम्भार शुल्क लिन पाइने व्यवस्था गरिएको मन्त्र... थप हेर्नुहोस्

News-Image

श्रेष्ठले स्कुल विभागको दाबी गरेपछि नेकपा एकता प्रक्रिया अन्योलमा

  • २०७६ श्रावण ८, बुधबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख विभागको नेतृत्वमा विवाद उत्पन्न भएको छ । एक साताअघिनै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय सदस्यलाई विभागीय प्रमुख टुंग्याउने क्रममा स्कुल वि... थप हेर्नुहोस्

News-Image

अन्योलमा ७ संवैधानिक आयोग, सरकार उदासीन

  • २०७६ श्रावण ८, बुधबार

संवैधानिक आयोगको प्रभावकारी सञ्चालनमा सरकार उदासीन देखिएको छ । पछाडि परेका जात, जाति तथा समुदायको उत्थानका लागि काम गर्ने उद्देश्यले विभिन्न ७ वटा आयोग संविधानमा व्यवस्था छ । संविधानको भाग २७ मा महिला, दलित, समावेसी, आदिवासी जनजाति, मधेसी, थारु र ... थप हेर्नुहोस्

News-Image

एसईईका उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था

  • २०७६ श्रावण ८, बुधबार

प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ । त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि ज... थप हेर्नुहोस्