पत्रपत्रिकाबाट

News-Image

आमाकै संलग्नतामा १२ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार

  • २०७६ श्रावण ६, सोमबार

धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सब... थप हेर्नुहोस्

News-Image

तीन वर्षभित्र काठमाडौंको चक्रपथमा मनोरेल

  • २०७६ श्रावण ६, सोमबार

अबको तीन वर्षभित्र काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाद्वारा पारित चालू आर्थिक वर्षको बजेटमा यो जानकारी दिइएको हो । महानगरपालिकाले चालू आर्थिक वर्षमा १५ अर्ब पचास करोड ७० लाख १२ हजार रुपियाँ बजेट पारित गरेको जानकार... थप हेर्नुहोस्

News-Image

नेकपामा वैचारिक विवाद ज्युँका त्युँ, स्कुल विभाग तानातान

  • २०७६ श्रावण ६, सोमबार

नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाक... थप हेर्नुहोस्

News-Image

सेवाग्राहीकै भेषमा अख्तियार

  • २०७६ श्रावण ६, सोमबार

सेवाग्राहीकै भेषमा अख्तियारको ‘र्‍यापिड एक्सन फोर्स’ देशभर खटिएको छ । उनीहरू स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन् । अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन्। उनीहरूले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरा... थप हेर्नुहोस्

News-Image

रेल आउँछ–आउँछ, आउँदैन !

  • २०७६ श्रावण ६, सोमबार

जनकपुर—जयनगर—कुर्था रेल सञ्चालनका लागि एक वर्षभित्र चार पटक बेग्लाबेग्लै मिति घोषणा भइसक्यो। तर रेल आउने छाँटकाट अझै छैन। जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त बनाएपछि अन्योल बढेको छ । गत साता मधेसमा आएको भीषण बाढीले रेल्व... थप हेर्नुहोस्

News-Image

घूससहित समातिनेमा इन्जिनियर र गृह मन्त्रालय अगाडि

  • २०७६ श्रावण ६, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार एक व... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक

  • २०७६ श्रावण ५, आईतवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार ने... थप हेर्नुहोस्

News-Image

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

  • २०७६ श्रावण ५, आईतवार

सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ । गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्च... थप हेर्नुहोस्

News-Image

बालुवाटार जग्गामा प्रमाण नमागी फैसला !

  • २०७६ श्रावण ५, आईतवार

बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेका छन् । ललिता निवासको २९९ रोपनी सरकारी जग्गाको गैरकानुनी दर्तासम्बन्धी विवाद जोडिएका दुई मुद्दामा अदालतले ‘दाबी नपु... थप हेर्नुहोस्

News-Image

जिम्मेवारी टुङ्गयाउन ओली सफल, प्रचण्डलाई सकस

  • २०७६ श्रावण ५, आईतवार

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ । विभ... थप हेर्नुहोस्