पत्रपत्रिकाबाट

News-Image

कतारमा नेपाली कामदारलाई झुक्याएर २ करोड ऋण

  • २०७६ श्रावण ११, शनिबार

बर्दियाका उमेश थारु स्वदेश फर्कन कतारको गृह मन्त्रालयअन्तर्गतको खोज तथा अनुसन्धान विभाग ९एसफडी० पुगेका थिए । उनी कार्यरत साइमा समूह कम्पनीले नेपाल पठाइदिन्छु भन्दै टारिरहेको थियो । कम्पनीले पठाउने छाँट नदेखाएपछि उनले ९ महिनाको बाँकी तलब छाडी घर फि... थप हेर्नुहोस्

News-Image

कानुन बनेको एक वर्षपछि ‘क्लिन फिड’ लागू हुने

  • २०७६ श्रावण ११, शनिबार

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानुन बनेको एक विर्षपछि लागू गर्ने गरी सहमति जुटाएको छ । विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना टेलिभिजन सिग्नल डिस्ट्रिब्युट को हकका लागि एक वर्ष... थप हेर्नुहोस्

News-Image

निर्मला हत्याको एक वर्ष : ‘न्यायको आस मर्‍यो ’

  • २०७६ श्रावण १०, शुक्रबार

काठमाडौं । भीमदत्त नगरपालिका–२, उल्टाखाम कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट धेरै प्रयास भएको बताइए पनि उनले न्याय पाउन भने सकेकी छैनन् । ‘वर्... थप हेर्नुहोस्

News-Image

वायुसेवा निगम संकटमा

  • २०७६ श्रावण १०, शुक्रबार

वायुसेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीले नै सरकारसँग रकम माग गरेका छन् । निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । ती निकायले... थप हेर्नुहोस्

News-Image

अफ्रिकी मुलुकमा तीन नेपाली युवती अलपत्र

  • २०७६ श्रावण १०, शुक्रबार

मानव तस्करीको सञ्जाल हुँदै दक्षिणपूर्वी अफ्रिकी मुलुक मलाबी पुगेका तीन नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन सकेको छैन ।मलाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार... थप हेर्नुहोस्

News-Image

तिलिचोभन्दा पनि अग्लो ठाउँमा भेटियो अर्को ताल

  • २०७६ श्रावण १०, शुक्रबार

पर्यटन प्रवद्रधन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याप नजिकै एउटा कुण्ड देखे । ग... थप हेर्नुहोस्

News-Image

मानविकी पढेर चिकित्साको ‘अफर लेटर’

  • २०७६ श्रावण १०, शुक्रबार

मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् । विदेशी विश्वविद्यालयले अर्थोपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ पठाइदिने गरेका छन् । मानविकी विषय लिएकालाई चिक... थप हेर्नुहोस्

News-Image

मोदी भदौंमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो

  • २०७६ श्रावण १०, शुक्रबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार भदौं... थप हेर्नुहोस्

News-Image

विद्युत् उत्पादन दोब्बर, निर्यात गरिँदै

  • २०७६ श्रावण ९, बिहीबार

निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजना हेर्दा आउँदो वर्षातदेखि नेपालबाट ठूलो परिमाणमा विद्युत् निर्यात गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा हाल एक हजार मेगावाट हाराहारी रहेको विद्... थप हेर्नुहोस्

News-Image

नियमावली विवादमा अल्झियो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

  • २०७६ श्रावण ९, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झिएको छ । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए । २९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समित... थप हेर्नुहोस्