पत्रपत्रिकाबाट

News-Image

कान्तिबाल अस्पतालमा विजोग : उपियाँ र उडुसको टोकाइसँगै सुत्केरी भुइँमा

  • २०८० श्रावण १९, शुक्रबार
  • पत्रपत्रिका

महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गरिन्छ । उनीहरूका आमालाई एनआइसियू कुरुवाघरमा राखिन्छ । ... थप हेर्नुहोस्

News-Image

दावाको नागरिकता खारेजसम्बन्धी प्रतिवेदन गृहमै गायब !

  • २०८० श्रावण १९, शुक्रबार
  • पत्रपत्रिका

सय किलो (एक क्विन्टल) सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकता खारेज गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच वर्षअघि नै गृह मन्त्रालयमा पठाएको प्रतिवेदनको बेवास्ताले दावालाई विभिन्न अपराधमा संलग्... थप हेर्नुहोस्

News-Image

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

  • २०८० श्रावण १९, शुक्रबार
  • पत्रपत्रिका

साउन ४ गते भारत सरकारले बास्मतीबाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ । नजिकिँदै गरेको चाडपर्वमा बढी खपत हुने चामल अभाव हुन नदिन तत्काल भारत सरकारसँग अनुरोध गरेर २ लाख मेट्रिक टन धान आयात गर्नुपर्ने व्यवसायी बताउँ... थप हेर्नुहोस्

News-Image

सुन काण्डमा राजनीतिक संरक्षणको आशंका

  • २०८० श्रावण १८, बिहीबार
  • पत्रपत्रिका

बेल्जियम र काभ्रेको नागरिकता प्राप्त गरेका चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेसँगै टोखाको कृषि फार्ममा छापा मारिएपछि सय किलो सुन काण्डले राजनीतिक रंग बोक्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नै सयौं किलो सुन तस्करी भई विभिन्न ठ... थप हेर्नुहोस्

News-Image

अब एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने

  • २०८० श्रावण १८, बिहीबार
  • पत्रपत्रिका

अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । एसईई परीक्षा नलिने भए... थप हेर्नुहोस्

News-Image

सेटिङमा दावाको नागरिकता, छैन कुनै रेकर्ड

  • २०८० श्रावण १७, बुधबार
  • पत्रपत्रिका

एक क्वीन्टल सुन प्रकरणमा साउन १४ गते पक्राउ परे चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङ लामा । उनले काभ्रेबाट नेपाली नागरिकता प्रमाणपत्र लिएको पुष्टि भएको छ । तर, अचम्मलाग्दो के छ भने, उनले नागरिकता लिँदा पेश गरेका कुनै पनि कागजात जिल्ला प्रशासन कार... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जाल नियमन गृहकार्यमा सरकार

  • २०८० श्रावण १६, मंगलवार
  • पत्रपत्रिका

नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय आन्तरिक छलफलमा जुटेको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले चालु आर्थ... थप हेर्नुहोस्

News-Image

एउटा बच्चाको खोप अर्कोलाई लगाउँदा…

  • २०८० श्रावण १६, मंगलवार
  • पत्रपत्रिका

चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ । आडकै शय्याका एक बालकलाई दिनुपर्ने औषधि अर्कोलाई लगाइदिएपछि जीवनभर शारीरिक रूपमा क्षति बेहोरेका ती बालकलाई क्षतिपूर्ति भराउन सर्वोच्च अदाल... थप हेर्नुहोस्

News-Image

युरोप पठाउने नाममा बढ्यो ठगी

  • २०८० श्रावण १५, सोमबार
  • पत्रपत्रिका

पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्कविहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् । उनीहरूले पत्रकार सम्मेलनमार्फत पीडितमध्येका राम रोकायले शाहीले गत चैत २८ गते पोर्चुग... थप हेर्नुहोस्

News-Image

काठमाडौं महानगरले राप्रपाको कार्यालय भत्काउने

  • २०८० श्रावण १५, सोमबार
  • पत्रपत्रिका

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने भएको छ । महानगरले उक्त कार्यालय एक त नक्सा पास नगरिकनै बनाएको र अर्को विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको भन्दै महानगरले शुक्रवार म... थप हेर्नुहोस्