पत्रपत्रिकाबाट

News-Image

१ सय किलो सुन तस्करीमा तीनवटा मुख्य समूहको संलग्नताको आशंका

  • २०८० श्रावण १४, आईतवार
  • पत्रपत्रिका

सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (सय किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कुनै सूत्र हात... थप हेर्नुहोस्

News-Image

एलपी ग्यासको आयातमा कमी

  • २०८० श्रावण १३, शनिबार
  • पत्रपत्रिका

गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँक... थप हेर्नुहोस्

News-Image

सुन तस्करीको ‘राडर’मा देखिएका अडुकियालाई कसले भगायो ?

  • २०८० श्रावण १२, शुक्रबार
  • पत्रपत्रिका

राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको 'राडर'मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन् । विभागले बुधबार साँझ घरमा छापा मारे पनि उनी फेला परेनन् । सुन बरामद भएको एक सातापछि विभागले उनको घरमा छापा मारेको... थप हेर्नुहोस्

News-Image

नेपालमा रोजगारी गर्ने विदेशी नागरिकको संख्या बढ्दो

  • २०८० श्रावण १२, शुक्रबार
  • पत्रपत्रिका

स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको छ । पछिल्लो दुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने... थप हेर्नुहोस्

News-Image

जरिबाना नतिरे सांसददेखि मन्त्रीसम्मले चुनाव लड्न नपाउने

  • २०८० श्रावण ११, बिहीबार
  • पत्रपत्रिका

प्रतिनिधि सभा सदस्य निर्वाचनपछि खर्च विवरण सार्वजनिक नगरी जरिबाना तिर्नुपर्ने सूचीमा प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र मन्त्रीसम्म छन् । प्रतिनिधि सभा सदस्यतर्फ दलीय आधारमा खर्च विवरण सार्वजनिक नगरी जरिबानामा पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्ट... थप हेर्नुहोस्

News-Image

सुन तस्करी प्रकरण : मामा-भाञ्जामा अड्कियो अनुसन्धान

  • २०८० श्रावण ९, मंगलवार
  • पत्रपत्रिका

राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही कर्मचारीबाहेक अन्य व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन् । नेपालमा तस्करीको सुन बरामद परिमाण यो नै अ... थप हेर्नुहोस्

News-Image

सुन तस्करीका लागि हङकङमा कार्यालय !

  • २०८० श्रावण ९, मंगलवार
  • पत्रपत्रिका

नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ । विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानक... थप हेर्नुहोस्

News-Image

सय किलो सुन तस्करीको छानबिन गर्न दुई निकायबीच जुहारी

  • २०८० श्रावण ८, सोमबार
  • पत्रपत्रिका

हङकङबाट नेपाल हुँदै भारत तस्करीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलोग्राम सुनको छानबिन प्रक्रियालाई लिएर दुई निकायबीच जुहारी शुरू भएको छ । विमानस्थलबाट बाहिरिएको सुन पक्राउ गरेको राजस्व अनुसन्धान विभागले छानबिन पनि ... थप हेर्नुहोस्

News-Image

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव

  • २०८० श्रावण ८, सोमबार
  • पत्रपत्रिका

डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न लिखित प्रस्ताव गर्दै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव गरेको छ । नेसपाका अध्यक्ष महिन्द्र राय यादवका ... थप हेर्नुहोस्

News-Image

जनशक्ति अभाव झेल्दै परराष्ट्र

  • २०८० श्रावण ७, आईतवार
  • पत्रपत्रिका

जनशक्तिको अभावका कारण परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमै गहिरो असर परेको छ । परराष्ट्र आमजनतासँग प्रत्यक्ष नजोडिने भए पनि राहदानीको अत्यावश्यक सेवा भने यसै मन्त्रालयअन्तर्गत छ । राहदानी विभागमा आवश्यक कर्मचारी तथा प्राविधिक नहुँदा राहदानी प्रदान गर... थप हेर्नुहोस्