पत्रपत्रिकाबाट

News-Image

१३ वर्षदेखि राहदानी एउटै कम्पनीलाई

  • २०८० असार ९, शनिबार
  • पत्रपत्रिका

फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ । समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि राहदानी छपाइको जिम्मा दिन लागिएको ह... थप हेर्नुहोस्

News-Image

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

  • २०८० असार ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ । पानी परे पिच बिग्रन्छ । सडकमा पोखिएको अलकत्रा ... थप हेर्नुहोस्

News-Image

सडकदेखि सदनसम्म सशक्त प्रतिपक्षको भूमिकामा एमाले

  • २०८० असार ७, बिहीबार
  • पत्रपत्रिका

सरकारका निर्णयप्रति सडकदेखि सदनसम्म सशक्त प्रतिपक्षको भूमिका खेल्दै आएको संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछिल्लो समय सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ । अघिल्लो राष्ट्रपतिले थाँती राखेको नागरिकता विध... थप हेर्नुहोस्

News-Image

कुरूप टुँडिखेल

  • २०८० असार ६, बुधबार
  • पत्रपत्रिका

आठ वर्षअघिको भूकम्पबाट ध्वस्त भएको सम्पदाहरूको भग्नावशेषको पहाड हटाउने विषयमा कसैको चासो परेको छैन । पुरातात्विक महत्वका सम्पदा धरहरा, विश्व सम्पदासूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रका ध्वस्त भएका सम्पदाको स्क्राइब राखिएको टुँडिखेल कुरूप देखिएको छ ... थप हेर्नुहोस्

News-Image

मोबाइलबाट हाजिरी, घरमा तलब

  • २०८० असार ४, सोमबार
  • पत्रपत्रिका

काठमाडौँमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन । उनीहरूले मोबाइलबाट हाजिरी (ल्याप्चे) गरे पुग्छ । अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीका लागि मोबाइलबाटै हाजिर... थप हेर्नुहोस्

News-Image

नागरिकता विधेयक प्रमाणीकरणमा गर्न नहुने काम भएको छ : पूर्वराष्ट्रपति भण्डारी

  • २०८० असार ३, आईतवार
  • पत्रपत्रिका

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन् । अघिल्लोपटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिल... थप हेर्नुहोस्

News-Image

एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व

  • २०८० असार २, शनिबार
  • नवकान्तिपुर संवाददाता

चालु आर्थिक वर्ष २०७९/८० पूरा हुन एक महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्त पूरा हुँदासम्म आठ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन गर्न सफल भ... थप हेर्नुहोस्

News-Image

सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

  • २०८० असार १, शुक्रबार
  • पत्रपत्रिका

मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार । सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन् । जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै अझै बढी जिम्मेवार पनि हुनुपर्छ। तर, बिहीबार राष्ट्रिय सर्तकर्ता केन्... थप हेर्नुहोस्

News-Image

कसरी धान्ला नेपालमा गाँजा खेती ?

  • २०८० जेष्ठ ३२, बिहीबार
  • पत्रपत्रिका

अन्तर्राष्ट्रिय जगत्मा ग्रिन गोल्ड अर्थात 'हरियो सुन'का नामले चर्चित गाँजाको खेतीका लागि सम्भाव्यता खोज्ने विषय आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको छ । तर यसका लागि राष्ट्रिय कानुन संशोधन गरेर मात्र पुग्दैन, अन्तर्राष्ट्रिय अभिसन्धिलाई ... थप हेर्नुहोस्

News-Image

सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द

  • २०८० जेष्ठ ३०, मंगलवार
  • पत्रपत्रिका

मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो । पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्च... थप हेर्नुहोस्