पत्रपत्रिकाबाट

News-Image

माओवादी त्यागेर एमाले बनेका सांसदहरूको पद गुम्ने

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनीहरूको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, ले... थप हेर्नुहोस्

News-Image

फुटको संघारमा एमाले

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ नेकपा एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी... थप हेर्नुहोस्

News-Image

मुठभेडको अवस्थामा एमाले, ओलीविरुद्ध यस्तो छ नेपाल पक्षको रणनीति

  • २०७७ फाल्गुन २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर केन्द्रीय कमि... थप हेर्नुहोस्

News-Image

छाडिदिऊँ भन्ने मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले भने-‘चूप लागेर बस्नोस्’

  • २०७७ फाल्गुन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

‘आ..., कति किचकिच गर्नु, अब छाडिदिऊँ...!’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसो भन्न गएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उहाँको जवाफ थियो, ‘उपाय अनेक छन्, चूप लागेर बस्नुस्’ सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेजी र एमाले–माओवादीको पूर्व... थप हेर्नुहोस्

News-Image

एमालेमै रहने भए यी पूर्व माओवादी नेताहरु

  • २०७७ फाल्गुन २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो । मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेत... थप हेर्नुहोस्

News-Image

एमाले फुटाउन माधव नेपाललाई ८ सांसद अपुग !

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको फैसलापछि दाहाल–नेपाल समूहको नेकपाले कानुनविद्हरुसँग छलफल गरेको थियो । उनीहरुले पुनरावलोकनमा जान सुझाव दिएका छन् । तर, पुनरावलोकनमा समेत आफ्नै जटिलता छन् । निर्वाचन आयोग नै पुनरावलोकनमा जाने हो भने महान्यायाधिवक्ता कार्यालयसँग समन्वय ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले जे चाहे, त्यही भयो

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ अधिवक्ता शम्भु थापा सर्वोच्च अदालतको फैसला संसद्का दुवै सदनमा कार्यान्वयन हुने सम्भावना नरहेको बताउँछन् । ‘दुवै दल एकीकृत भएपछि राष्ट्रिय सभामा सदस्य बनेका र प्रतिनिधिसभामा निर्वाचित भएका सांसदको पद कसरी बदर हुन्छ ? तिनीहरूलाई कसरी छुट्याउने ?... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसलापछिका परिदृश्य : यी चार तरिकाबाट बन्न सक्छ अबको सरकार

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको आदेशपछि अब संसद्मा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपा गरी चार पार्टी मात्रै रहन्छन्। राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एकरएक सांसद रहे पनि राष्ट्रिय मान्यताप्राप्त दल हुन आवश्यक ... थप हेर्नुहोस्

News-Image

अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल गर्ने विप्लव समूहको योजना

  • २०७७ फाल्गुन २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । खुला राजनीतिमा फर्किएको चन्द समूह अब कसरी अघि बढ्छ ? पार्टीगत संरचना कस्ता हुनेछन् ? नेता कार्यकर्ता कुन रुपमा प्रस्तुत हुनेछन् ? सरकारस... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक आज बस्दै, ओलीसहित कसको रणनीति के ?

  • २०७७ फाल्गुन २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

राजनीतिक अन्योलबीच प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार सुरु हुँदै छ । सत्तारूढ नेकपा एक हुन नसकेको र वैधानिक रूपमा विभाजित नभएको अवस्थामा संसद् बैठक सहज रूपमा अघि बढ्ने देखिएको छैन । कान्तिपुर दैनिकका अनुसार प्रतिनिधिसभामा प्रस्तुत हुन प्रधानमन्त्री... थप हेर्नुहोस्