पत्रपत्रिकाबाट

News-Image

मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

  • २०७७ फाल्गुन २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए। ‘उपत्यकावासीलाई खुसीको खबर छ।... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल समूह कांग्रेससँग सशंकित

  • २०७७ फाल्गुन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो। तर विहीबार विकसित घटनाक्रमले कांग्रेस दाहाल–नेपाल समूहसँग सशंकि... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपालाई चार मन्त्रालय दिने तयारी

  • २०७७ फाल्गुन २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो । व... थप हेर्नुहोस्

News-Image

ओली नहट्ने सङ्केतपछि संयुक्त अविश्वास प्रस्तावको तयारीमा कांग्रेस र प्रचण्ड–माधव पक्ष

  • २०७७ फाल्गुन १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि कांग्रेसले पूर्व निर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत विहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिकरुपमा वि... थप हेर्नुहोस्

News-Image

नेकपामा सांसद् तान्न यतिसम्म भयो

  • २०७७ फाल्गुन १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रने बित्तिकै उनलाई फोन आयो र सोधियो, ‘कता हुनुहुन्छ कमरेड ?’ केसीको जवाफ थियो, ‘दाङमा छु ।’ फोनकर्ताले ‘तपाईं एयरपोर... थप हेर्नुहोस्

News-Image

ओलीलाई सहयोग गर्ने कांग्रेसको संकेत, दल विभाजनसम्बन्धी विधेयक ल्याएर अघि बढ्न सुझाव

  • २०७७ फाल्गुन १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहलाई आग्रह गरेको छ । वैधानिक रुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग... थप हेर्नुहोस्

News-Image

विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

  • २०७७ फाल्गुन १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिएकी छैनन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन यही फागुन २३ गते बस्... थप हेर्नुहोस्

News-Image

ओलीको राजीनामा​ नदिने अडानले थप संकटमा नेपालकाे राजनीति

  • २०७७ फाल्गुन १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्ले २३ गते संसद बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीतिक झन् अन्योलग्रस्त हुनेछ । संसद् अधिवेशन सुरु हुनुअघि ओलील... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल समूह अविश्वासको प्रस्ताव दर्ताको तयारीमा, सांसदहरू तान्दै ओली

  • २०७७ फाल्गुन १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्। फैसलाअनुसा... थप हेर्नुहोस्

News-Image

अबको विकल्पः पार्टी फुटाउने अध्यादेश वा एकता

  • २०७७ फाल्गुन १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन्। संसद् पुनर्स्थापनासँगै सत्ता समीकरण कसरी मिलाउने भन्ने विषयमा दुवै समूह... थप हेर्नुहोस्