
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (मंगलबार ) देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान... थप हेर्नुहोस्
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी रहेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । प्रहरीले शंकास्पद वस्तु बम नभएको पुष्टि गरेको हो । यद्यपि उक्त बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । संसद भवन अगाडी नो एमसीसी लेखिएको प्रेसर कु... थप हेर्नुहोस्
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (सोमबार) देशको देशको पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भू-भागमा मौसम... थप हेर्नुहोस्
काठमाडौँसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमती पुल नजिक सडक छेउमा बा.५ ख ३३५२ नम्बरको गाडीको सह-चालक नुवाकोट ताँदी गाउँपालिका-६ घर भएका २४ वर्षीय लक्ष्मण तामाङ सोही गाडीभित्र शनिबार मृत ... थप हेर्नुहोस्
हाल देशको पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश सामान्य वदली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-१२ टंगाल बस्ने निरज खड्गीको गाडी ग्यारेजभित्र जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ जाफुरी बस्ने श्याम खड्गी लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । ... थप हेर्नुहोस्
हाल देशको पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। सुदूर पश्चिम र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलीरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (शनिबार) देशको सुदूर पश्चिम, क... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । मोरङ, लेटाङ नगरपालिका-८ बस्ने अजय राईकी छोरी १२ वर्षीया करुणा राई सोही नगरपालिकास्थित हिरा सामुदायिक वनमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् । लेटाङ नगरपालिका-८ स्थित जाँते माध्यामिक विद्... थप हेर्नुहोस्
हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।देशको सुदुर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्... थप हेर्नुहोस्
भारतबाट स्रोत नखुलेको रु नौ लाख बढी रकमसहित नेपाल प्रवेश गरेका एक युवकलाई महोत्तरी प्रहरले बुधबार पक्राउ गरेको छ ।पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया ग्रामपञ्चायत बस्ने २० वर्षीय दीपककुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका ... थप हेर्नुहोस्
