
प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले अनसनरत डा गोविन्द केसीलाई मार्न खोजेको डा. केसी पक्षले आरोप लगाएको छ । केसीको पक्षबाट गठित वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले ओली र पोखरेलले वार्ता गरेजस्तो पनि गर्ने र डा. केसी म... थप हेर्नुहोस्
कोरोना भाइसको संक्रमणका कारण ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको निधन भएको छ । ललितपुरकै गोदावरी नगरपालिका ९, छम्पी निवासी विष्टलाई शुरुमा रुघाखोकी लागेकोमा त्यसपछि निमोनिया भएर अस्पताल भर्ना गरिएको थियो । त्यही ब... थप हेर्नुहोस्
पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ ... थप हेर्नुहोस्
यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिक रूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ । कोभिड–१९ को संक्रम... थप हेर्नुहोस्
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको सङ्क्रमण भएको नतिजा ... थप हेर्नुहोस्
घरमा काम गर्ने एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन् । पौडेलले ट्वीट गर्दै आफ्नो घरमा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि भएपनि आफू केही दिनका लागि आइसोलेसनमा रहेको बताएका ... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रवारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको जानकारी दिए । त्यस्तै हालसम्म कोरोन... थप हेर्नुहोस्
दाङको बेल्झुण्डी कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा- ३ निवासी ६६ वर्षीया महिलाको शनिबार बिहान ८ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बेल्झुण्डीका फोकल पर्सन द्रोण ओलीले जानकार... थप हेर्नुहोस्
टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६... थप हेर्नुहोस्
आज बिहानैदेखि देशभरजसो घाम लागेको भएपनि एक दुई स्थानमा फाटफुट पानी पर्न सक्ने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार पूर्वी पहाडी भेगका आकाशमा थोरै बादल देखिएको बाहेक सबै स्थानमा घाम लागेको छ। ‘आज... थप हेर्नुहोस्
