राष्ट्रिय समाचार

News-Image

देउसी खेलिरहेकालाई बसले ठक्कर दियो, दुईजनाको मृत्यु, पाँच घाइते

  • २०७८ कार्तिक २१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा देउसी खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। अन्य पाँचजना घाइते भएको प्रहरीले जनाएको छ। हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको ब... थप हेर्नुहोस्

News-Image

ललितपुरमा ग्यास सिलिण्डर विस्फोट, ४ को मृत्यु २ घाइते

  • २०७८ कार्तिक २०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

शुक्रबार साँझ ललितपुरको मंगलबजारमा ग्यास विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ । मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा लक्ष्मीकृष्णको दम्पतिसहित चार जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । चार जना... थप हेर्नुहोस्

News-Image

भाइटीका लगाउने विधि र सात रङको महत्त्व

  • २०७८ कार्तिक २०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालीहरूको दोस्रो ठुलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ । यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् । यो दिन दिदीबहिनीले ... थप हेर्नुहोस्

News-Image

भाइटीकाको दिन यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०७८ कार्तिक १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।... थप हेर्नुहोस्

News-Image

कुन देशमा कति बेला छ भाइटीकाको शुभ साइत ? (सूचीसहित)

  • २०७८ कार्तिक १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको हो । कात्तिक २० गते शनिबार बिहान ११ः०२ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जानकारी दिएको... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

  • २०७८ कार्तिक १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । कास्की, माछापुच्छ्रे गाउँपालिका-२ तातोपानीस्थित तातोपानी ईन होटलमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा हरिनाश गाउँपालिका-३ बस्ने २८ वर्षीय कमल भण्डारी लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ ग... थप हेर्नुहोस्

News-Image

मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ८ घाइते

  • २०७८ कार्तिक १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जाजरकोटको छेडागाडमा गए राती मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मत्यु भएको छ । सुर्खेतबाट जुनिचाँदे गाउँपालिका तर्फ चामल लिएर जाँदै गरेको वा ५ ख २५०१ नंवरको मिनिट्रक छेडागाड नगरपालिका – ११ ध्यापटाकुरा भन्ने स्थानमा राति ११ वजे दुर्घटनामा परे... थप हेर्नुहोस्

News-Image

आज नेपाल संवत् ११४२, र म्ह: (आत्म) पूजा

  • २०७८ कार्तिक १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताक... थप हेर्नुहोस्

News-Image

बौद्धमा जुवाखालबाट कांग्रेस नेता सहित १८ जना पक्राउ

  • २०७८ कार्तिक १९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामासहित १८ जना जुवाखालबाट पक्राउ परेका छन्। जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको प्रहरीले बौद्धस्थित नयाँ बस्तीबाट उनीहरु पक्राउ गरेको हो। सागर लामाको प्ल्याटबाट उनीहरुलाई पक्राउ गरेको प्र... थप हेर्नुहोस्

News-Image

लक्ष्मी पूजाको शुभ साइत कति बजे ?

  • २०७८ कार्तिक १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

तिहारमा महालक्ष्मीको पूजा घर वा देश प्रदेश तथा विदेश जहाँ भएको व्यक्तिले पनि आफ्नो अनुकूलता अनुसार गर्नसकिने वरिष्ठ ज्योतिषी दीपक सुवेदीले बताएका छन् । फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा आफ्नो एक प्रस्तुति राख्दै उनले सो कुरा बताएक हुन् । ज्यो. सु... थप हेर्नुहोस्