
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका ३, खोटाङका १, झापाका ४, ताप्लेजुङका १, धनकुटाका २,... थप हेर्नुहोस्
काठमाडौँ उपत्यकामा मंगलबार थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५१ ज... थप हेर्नुहोस्
प्रदेश-५ को स्थायी राजधानी देउखुरी प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । मंगलबार यससम्बन्धी मतदानका क्रममा उपस्थित ८२ जना सांसदहरुमध्ये ६९ जनाले प्रस्तावको पक्षमा र १३ जनाले प्रस्तावका विपक्षमा मतदान गरेका थिए । नेपाली कांग्रेस र जनता समाज... थप हेर्नुहोस्
प्रदेश ५ को स्थायी राजधानीको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भइरहेका छन् । सोमबारको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी सार्ने विषयलाई लिएर कांग्रेसका सांसदले कुर्सी, टेबुल र माइक तोडफोड गरेपछि अहिले त्यसका बारेमा विभिन्न ... थप हेर्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदैं गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको क... थप हेर्नुहोस्
डा. गोविन्द केसिको जीवन रक्षाको माग गर्दै वीर अस्पतालका (रेजिडेन्ट एसोसीयन अफ न्याम्स) अन्तर्गत चिकित्सक पढिरहेका डाक्टरहरूले र्याली प्रदर्शन गरेका छन् । र्याली मङ्गलवार बिहान ९ बजे देखी ११ बजेसम्म वीर अस्पतालबाट गरिएको थियो । न्याम्सका अध्यक्ष ... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गरेका छन् । विश्व शिक्षक दिवस-२०२० का अवसरमा विश्वस्तरमा भर्चुअलरुपमा आयोजित कार्यक्रमको दक्षि... थप हेर्नुहोस्
बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् । बझाङको मस्टा गाउँपालिका, खिकालामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै मिलेमतोमा ढाकछोप मिलापत्र गरेको भन्दै प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो। ... थप हेर्नुहोस्
सांसद एवम् नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई सोमवार गरिएको परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । आफूमा कोरोना संक्रमण पुष्टि भएसँगै... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका अध्ययनरत विद्यार्थीले अब नेपाल भाषाको स्थानीय पाठ्यक्रम अध्यय... थप हेर्नुहोस्
