
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोरोना संक्रमण रोक्न उदासिनता देखाएको भन्दै आपत्ति प्रकट गरेको छ । काँग्रेसले गठन गरेको कोभिड १९ अनुगमन समितिले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले आफ्नो स्वास्थ्य स्थिति सामान्य भएको जानकारी दिएका छन् । कोरोना संक्रमण भएपछि आफू अहिले होम आइसोलेसन बसेको र आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको उनले जानकारी दिएका हुन् । नेता केसीले आफूलाई कोरोना संक... थप हेर्नुहोस्
प्रदेश नं ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट आज राजीनामा दिएका छन् । सभामुखलाई सम्बोधन गरेर दिएको राजीनामापत्रमा उनले प्रदेशको राजधानी सार्न खोजिएको भन्दै संयोजक पदबाट राजीनामा दिएक... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद गगन थापाले अनसनरत डा. गोविन्द केसीले राखेको मागमा ऐक्यवद्धता प्रधानमन्त्री समक्ष प्रश्न गरेका छन् । सांसद थापाले अनसनरत डा केसीले राखेको मागहरुको सम्बोधन गर्न आग्रह गर्दै कुन माग पुरा गर्न हुने र कुन माग पुरा गर्न नहुने साथै क... थप हेर्नुहोस्
हाम्रो समाजका पुरुषले विभिन्न बहाना बनाएर महिलालाई फसाउँदै आएका छन् । त्यस्तै बलात्कारको घटना पनि दिनानुदिन बढिरहेको छ । यस्तै घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका-२ तालतलैया पार्कको जङ्गलमा लगेर बलात्कार गरि ज्यान मार्न खोजेको आरोपमा एक युवक पक्राउ ... थप हेर्नुहोस्
गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । इस्मा गाउँपालिका ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको छोरा अनिलको कुटपिटबाट आज बिहान मृत्यु भएको हो । साँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिक... थप हेर्नुहोस्
प्रदेश ५ को राजधानी दाङ बनाउने विषयलाई लिएर नेकपाभित्रै यतिबेला तीव्र असन्तुष्टि देखिन थालेको छ । असन्तुष्टिमा प्राय रुपन्देहीका नेकपाका सांसदहरु रहेका छन् । उनीहरु रुपन्देहीको बुटवललाई नै प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने अडानका साथ लागिपरेका छन् ... थप हेर्नुहोस्
वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति सेवा आजदेखि पुनः सुरु भएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गएको बुधबारदेखि श्रम स्वीकृतिसहित कार्यालयको सबै सेवा बन्द भएको थियो । भिसाको अवधि सकिन लागेका तथा तत्काल ... थप हेर्नुहोस्
भक्तपुर बालकोटका एक कोरोना संक्रमित घरमै आइसोलेसन बसेका थिए । सास फेर्न गाह्रो भएपछि शुक्रबार उनी नजिकैको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल पुगे । उनलाई आईसीयू चाहिने देखियो । अस्पतालले कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाका सरकारी र निजी अस्पताल... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गर्दै बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको जनाएको छ । हाल देशभरीका मौसमको अवस्था प्रदेश १, प्रदेश २, र बागमती प्रदेश मा सामान्य बदली रही प्... थप हेर्नुहोस्
