राष्ट्रिय समाचार

News-Image

मनकामना केबलकार आज र भोलि बन्द हुने

  • २०७८ आश्विन २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । नेपालीको महान चाडलाई मध्यजनर गरी आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । कोरोना महामारीका कारण यो वर्ष... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

  • २०७८ आश्विन २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेश नम्बर–१ र वाग्मती प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा छ । अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली ... थप हेर्नुहोस्

News-Image

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

  • २०७८ आश्विन २७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नवलपरासी(पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-३ देउराली टाँडी बस्ने ५४ वर्षीय बेद प्रसाद सुनारको कुखुरा फार्ममा तास खेलिरहेको अवस्थामा सुनार लगायत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त फार्ममा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासा... थप हेर्नुहोस्

News-Image

मुगु बस दुर्घटनाको रहस्य खुल्यो

  • २०७८ आश्विन २७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा य... थप हेर्नुहोस्

News-Image

चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद

  • २०७८ आश्विन २७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

'नमुछे आमा दहीमा टीका नछरे जमरा । दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।।' दशैंका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौँ नेपाली युवाका परिवारमा यतिखेर... थप हेर्नुहोस्

News-Image

अपडेट : यी हुन् मुगु बस दुर्घटनाका मृतकहरु (सूचीसहित)

  • २०७८ आश्विन २७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मुगु बस दुर्घटनामा परी ज्यान गुमाएका मृत्तक सबैको सनाखत भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पु... थप हेर्नुहोस्

News-Image

मुगु बस दुर्घटना : मृतकको संख्या ३२ पुग्यो

  • २०७८ आश्विन २७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मुगुमा मंगलबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुन... थप हेर्नुहोस्

News-Image

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

  • २०७८ आश्विन २७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बडादशैंको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई 'माना' हो भने भ्वयको अर्थ 'भोज' हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेक... थप हेर्नुहोस्

News-Image

दशैंको टीकासम्म कस्तो रहला मौसम ?

  • २०७८ आश्विन २७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज अष्टमीदेखि दशैं टीकाको दिनसम्मको मौसम कस्तो होला, पानी पर्ला कि नपर्ला भन्ने विषयमा अनुमान सार्वजनिक गरेको छ। जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ । असोज २७ दिउँसो देशको ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ आश्विन २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बागमती गाउँपालिका-१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याल रहेका छन् । ती महिलालाई घर बनाउने काम दिलाएको सत्यालले खाना बनाउने ठाउँमा आई... थप हेर्नुहोस्