राष्ट्रिय समाचार

News-Image

सँधै कटाक्ष गर्ने सूर्य थापाले गरे माधव नेपालको प्रशंसा

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आफ्ना वरिष्ठ नेता माधव नेपालप्रति जहिले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसपटक प्रशंसा गरेका छन्। विहीबार ओलीसँगको वार्तापछि नेता नेपाल मिलेर अघि बढ्ने निर्णयमा पुगेका छन् भने आफ्ना समूहका सांसदको सामूहिक ... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

  • २०७८ बैशाख ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ । आज देशका अधिकांश स्थानमा बदली हुने महाशाखाले जनाएको छ । आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ... थप हेर्नुहोस्

News-Image

केपी ओली आजै प्रधानमन्त्रीमा पुनः नियुक्त हुने

  • २०७८ बैशाख ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा वैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । कांग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् । र... थप हेर्नुहोस्

News-Image

फेरि ओली नै प्रधानमन्त्री, कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने,

  • २०७८ बैशाख ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् । बहुमतको सरकार गठनका लागि प्रतिनिधि... थप हेर्नुहोस्

News-Image

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

  • २०७८ बैशाख ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधवार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व... थप हेर्नुहोस्

News-Image

अक्सिजन नपाएरै १४ जना संक्रमितको मृत्यु

  • २०७८ बैशाख ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए । सञ्चारमाध्यममा निरन्... थप हेर्नुहोस्

News-Image

कोरोनाको महाविपत्तिमा गैरसरकारी संस्थाहरूको भूमिका खै ?

  • २०७८ बैशाख ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोनाको दोस्रो लहरबाट देश आक्रान्त छ । सरकार लाचार छ । दैनिक सङ्क्रमण दर र मृत्युको ग्राफ कहालीलाग्दो अवस्थामा बढिरहेको छ । अक्सिजनको अभावमा सङ्क्रमितहरू असामयिक मृत्युवरण गर्न बाध्य छन् । यस्तो अवस्थामा डलरको खेती गर्ने भनेर चिनिने गैर सरकारी संस्थ... थप हेर्नुहोस्

News-Image

उपत्यकाको निषेधाज्ञामा थप कडाइ, यस्ता छन् नयाँ नियम

  • २०७८ बैशाख ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौं जिल्ला प्रशासनका अनुसार कोरोनाको जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ। प्रशासनले सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा ... थप हेर्नुहोस्

News-Image

पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको हामीलाई स्वीकार्य छैन : कृष्णचन्द्र नेपाली

  • २०७८ बैशाख २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्ति गरिएकोप्रति विपक्षी गठबन्धनले आपत्ति जनाएको छ । कांग्रेस माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश ... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लिए शपथ

  • २०७८ बैशाख २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा पुनः नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले बुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । एमालेका संसदीय दलका नेता गुरुङ प्रदेशसभामा ठूलो दलको हैसि... थप हेर्नुहोस्